SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    विपिन जोशीको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

    काठमाडौं। प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीकी आमा र बहिनी अमेरिका प्रस्थान गरेका छन् । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी बुधबार अमेरिका...बाँकी

    कारागार नफर्कनेलाई ६ महिनादेखि १० वर्षसम्म जेल सजाय थपिने, तुरून्त फर्कन कास्की प्रशासनको आग्रह

    कास्की । कास्की कारागारमा ७ सय ७३ कैदीबन्दी थिए । उनीहरु असोज ६ गतेसम्म कारागारमा ४ सय १ जना आएको कारागारका प्रमुख राजेन्द्र शर्माले जानकारी दिए । अब ३ सय ७२ जना कैदी अझै फरार...बाँकी

    दर्शन सहकारीको १५ औं साधारण सभा सम्पन्न

    पोखरा । दर्शन सहकारी तथा ऋण संस्था लिमिटेड पोखराको १५ औंसाधारण सभा पोखराको नेपाल ठकुरी संगम परिवार कास्कीमा सम्पन्न भएको छ । सोमबार भएको सभाले आर्थिक वर्ष ०८१/०८२ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण...बाँकी

    “मालढुंगाका श्रमिक परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण”

    पर्वत । ४६ओैं सामाजिक सेवा दिवस २०८२ को अवसरमा सोडेक नेपाल र गुडनेईवर्स ईन्टरनेसनल नेपालको आर्थिक सहयोग र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत तथा नागरिक समाज संजाल पर्वतको आयोजना कुश्मा नगरपालिका १ मालढुङ्गामा...बाँकी

    ठूलो पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

    चितवन । नारायणगढ–मुग्लिङ सडक खण्डमा आज गएको ठूलो पहिरोका कारण आवागमन पूर्ण रुपमा बन्द भएको छ । यसअघि पन्छाइएको पहिरोपछि बाटो खुलेको थियो, तर फेरि पहिरो खस्दा सडक पुनः बन्द भएको हो। चितवनको इच्छाकामना गाउँपालिका-५...बाँकी

    शिक्षामन्त्री महावीरको बास मन्त्रालयमै हुने ,मन्त्रालयमै आफैं पकाएर खाने

    काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन मन्त्रालयमै बस्ने भएका छन् ।पदभार ग्रहरण गरेपछि सञ्चारकर्मीसँग मन्त्री पुनले आफू मन्त्री क्वार्टरमा नबस्ने बताए । मन्त्रालयमै कोठा मिलाउन उनले निर्देशन दिए । ‘मन्त्री क्वार्टर चाहिँदैन...बाँकी

    उद्योगमन्त्री सिन्हा जेनजी शहीदलाई सम्झिएर भक्कानिए

    काठमाडौं। तीन वटा मन्त्रालयको जिम्मेवारी पाएका नवनियुक्त मन्त्री अनिल कुमार सिन्हाले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूलाई सम्झिएर भावुक बनेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएर पदभार ग्रहणका लागि उद्योग मन्त्रालय पुगेका मन्त्री सिन्हाले...बाँकी

    जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल

    काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो कार्यकालमा खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुनेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका...बाँकी

    ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस, शपथ भोलि

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् । उनले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर...बाँकी

    जेनजी आन्दोलनलाई हाइज्याक गर्न खोजेको भन्दै घाइतेहरूद्वारा ध्यानाकर्षण

    काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूले आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा घाइते भएकाहरूले आइतबार सिंहदरबारमा प्रधानमन्त्री शुशीला कार्की र गृहमन्त्री ओमप्रकाश...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं