
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । प्रतिनिधि सभा सदस्य सागर भुसालले पर्वत जिल्लाको समग्र विकासलाई आफ्नो पहिलो प्राथमिकता भएकाे बताउनुभएकाे छ। नेपाल पत्रकार महासंघ पर्वत शाखाका पदाधिकारी तथा पत्रकारहरूसँग भएको भेटघाट तथा छलफल कार्यक्रममा उनले जिल्लाका जनसरोकारका विषयलाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख बताउनुभयाे ।
पत्रकारहरूले जिल्लामा बढ्दो बादर आतंक, बडागाउँ खेलकुद मैदानको निर्माण तथा व्यवस्थापन, कालिगण्डकी नदी दोहन जस्ता विषयमा सांसद भुसालको ध्यान आकर्षित गराएका थिए। स्थानीयस्तरमा ती विषयले नागरिकमा चिन्ता बढाइरहेको भन्दै समाधानका लागि प्रभावकारी पहल आवश्यक रहेको धारणा पत्रकारहरूले राखेका थिए।
सांसद भुसालले जनताको समस्या समाधान र विकास निर्माणका विषयलाई सम्बन्धित निकायमा एजेण्डाका रूपमा उठाइसकिएको जानकारी दिए। उनले जिल्लाको दीर्घकालीन विकासका लागि पूर्वाधार, कृषि, पर्यटन, खेलकुद तथा वातावरण संरक्षणका क्षेत्रमा योजनाबद्ध रूपमा काम अगाडि बढाइने बताउनुभयाे ।
सांसद भुसालले सञ्चार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताले समाजलाई सही दिशामा अघि बढाउन ठूलो भूमिका खेल्ने धारणा व्यक्त गरे। उनले पत्रकार र जनप्रतिनिधिबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिनुभयाे।
कार्यक्रममा जिल्लाको विकास, सुशासन, जनहित तथा विविध विषयमा पत्रकार र सरोकारवालाबीच सकारात्मक छलफल भएको थियो।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया