
१भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
३जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
४बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
५मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
६अमर टिका स्मृति दिवसमा पञ्च दिवसीय कार्यक्रम
७EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
८जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
९भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
१०पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
११नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
१२महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
१प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
२मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
३मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
४५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
५गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
६शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
७चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
८मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
११जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा, संस्थागत प्रसूति प्रोत्साहन गर्न पोषण कार्यक्रम प्रभावकारी
१२महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
पोखरा । पोखरा महानगरपालिका वडा नं. ३२ मा अवस्थित ज्ञानज्योति विद्याकुञ्ज माविले एसइईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा वधाई ज्ञापन गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरेको हो । उक्त विद्यालयबाट एसइईमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
विद्यालयले एक कार्यक्रमको आयोजना गरि पोखरा महानगरपालिका वडा नं. ३२ की वडा सदस्य शोभा विक, विद्यालयका प्रिन्सिपल अर्जुनप्रसाद अधिकारीले विद्यार्थीलाई बधाई तथा खाद अविर र मायाको चिनोले सम्मान गरेका थिए । उक्त अवसरमा अभिभावक तथा शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूको मेहनत, लगनशीलता र उत्कृष्ट सफलताको सम्मान गर्दै खुशी साटासाट गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल अर्जुनप्रसाद अधिकारीले विद्यार्थीहरूको उज्ज्वल उपलब्धिप्रति गर्व व्यक्त गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरे । उनले विद्यार्थीहरूको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिभावकहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा बोल्दै वडा सदस्य शोभा विकले विद्यालयको रिजल्टले नै विद्यालयको शैक्षिक गुणस्तर मापन गर्ने बताउँदै आगामी दिनमा पनि उत्कृट रिजल्ट ल्याउनका लागि शुभकामना व्यक्त गरिन् । विद्यालयका प्रिन्सिपल अर्जुनप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एकेडेमीक डिन टंकराज सुवेदी, कार्यक्रम संयोजक सूर्यमोहन खनाल, मिन्त्रबन्धु सुवेदी, झलक अर्याल र विद्यार्थी जेशिका गुरुङले बोलेका थिए । कार्यक्रममा विद्यालयका व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।


१प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
२मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
३मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
४५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
५गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो

प्रतिक्रिया