
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पोखरा । महिलाको आय आर्जनलाई सघाउ पुर्याउने उद्धेश्यले पोखरा १६ का महिलालाई अचार तथा सेलरोटी बनाउने तालिम दिईएको छ ।बाटुलेचौरमा रहेको नमुना बहुद्देशीय सामुदायिक अध्ययन केन्द्रले त्यस क्षेत्रका बेरोजगार महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन एक दिने सो सीपमूलक तालिम आयोजना गरिएको सचिव गीता पौडेलले जानकारी दिईन् । स्थानीय ५० जना महिलाहरूको सहभागिता रहेको तालिममा कमला श्रेष्ठ र ऋतु बानियाँले प्रशिक्षण दिएका थिए ।उनीहरुले सहभागिलाई व्यवहारिक अभ्याससहित मासु र आँपको अचार तथा सेलरोटी बनाउने तरिका सिकाएका थिए । यसअघि तालिमको शुभारम्भ गर्दै केन्द्रका सल्लाहकार समेत रहेका हिमालय क्लबका अध्यक्ष मोहनबहादुर थापाले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिम महत्वपुर्ण हुने बताए ।
उनले सीप र मेहनत भए घरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने उल्लेख गर्दै, सिकेको ज्ञानलाई व्यवसायिक रूपमा अघि बढाउन सुझाव दिए । अर्का सल्लाहकार माधव शर्माले सीपमूलक तालिमले सबैलाई स्वरोजगारतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे । केन्द्रकी अध्यक्ष भगवती भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष कमला शर्मा,प्रशिक्षक कमला श्रेष्ठ,उपाध्यक्ष ज्योति बस्नेतलगायतले यस्ता तालिमले महिलाको ज्ञान र सीपलाई थप प्रभावकारी बनाउने बताए ।
पोखरा महानगरपालिका वडा नं. १६ को आर्थिक सहयोगमा सम्पन्नउक्त तालिम उद्घाटन तथा समापन कार्यक्रमको संचालन केन्द्रका सचिव गीता पौडेलले गरेकी थिईन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया