SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    केहि गर्न सक्दैन सरकार, मेनपावरको ठगी रोकिएन, मंसिरमा मात्र पाँच करोड ठगी

    सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीको नाममा युवाहरु (महिला÷पुरुष) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ । वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात मेनपावर...बाँकी

    भाडाको कोठाभन्दा सस्तो लज ! डेरा लिँदा महिनामा १० हजार, लजमा सुत्दा प्रतिरात १५०

    सवारी चालक इन्द्र श्रेष्ठको यहाँ न घर छ, न त डेरा तर उनको बसाइ र सुताइ आरामदायी नै छ । श्रेष्ठका अनुसार उनको बसाइ भोटेबहालको लजमै हो । डेरा लिँदा महिनामा १० हजार रुपियाँ तिर्नुपर्छ...बाँकी

    परराष्ट्र र श्रम मन्त्रीको आकस्मिक बैठक : खाडीका नेपालीबारे चिन्ता

    काठमाडौं, । अमेरिका र इरानबीच उत्पन्न तनावसँगै खाडी क्षेत्रमा रहेका नेपालीहरुबारे चिन्ता शुरु भएको छ। इराक र इरानसँगै अन्य राष्ट्रमा समेत यसको प्रभाव पर्न सक्ने भन्दै परिस्थिति थप चिन्ताजनक भएमा सरकारले त्यहाँ रहेका नेपालीहरुलाई कसरी...बाँकी

    सभामुख पद कुनै तरिकाले नछाड्ने पूर्वएमालेसँग नझुक्न दाहाललाई दबाब

    काठमाडौं, । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई तत्कालीन माओवादी समूहले सभामुख पद नछाड्न चर्को दबाब दिएका छन्।पूर्वमाओवादी समूहका नेताहरुले दाहाल निवास खुमलटारमै पुगेर दबाब दिएका हुन्। दाहालले आफ्नै समूहबाट आएको दबाब...बाँकी

    शिव भगवानको दर्शन गरि आजको राशिफल हेर्नुहोस, आज २०७६ पुस २१ गते सोमवार

    मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अनयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। सानाे प्रयासले नै काम बन्नेछ। आगन्तुकहरूकाेे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय...बाँकी

    अस्तव्यस्त ७ विश्वविद्यालय : कुनैमा तालाबन्दी, कुनै पदाधिकारीविहीन

    काठमाडाैं, । पूर्वाञ्चल विश्वविद्यालयले शनिबार आफ्नै परिसरमा प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई प्रमुख अतिथि बनाएर २६ औं वर्षगाँठ मनाइरहँदा उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा चार–चारवटा ताला झुन्डिरहेका थिए ।ती ताला ६ महिनाअघि विभिन्न विद्यार्थी संगठनले लगाएका हुन् । यो...बाँकी

    जाने होईन त जापान, जापानले केयर गिभरमा माग्यो एक हजार नेपाली, जनवरी र मार्चमा परीक्षा

    काठमाण्डौं । जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट १ हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ । वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि सो संख्यामा नेपाली...बाँकी

    चुनावमा पराजयपछि गरेको बाचा जब नारायणकाजीले आफ्नै बिर्सिए !

    काठमाण्डौं । ‘राष्ट्रियसभा सदस्य उम्मेदवार छान्न शुक्रबार बिहान नेकपा सचिवालय बैठकमा गरगर्मी बहस चल्यो । आकांक्षी करिब डेढ सयको नाम एकातिर थियो, सचिवालय बैठकको निर्णय अर्कोतिर । बैठक पार्टीका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम र सचिवालय...बाँकी

    यस्तो छ जाने प्रक्रिया, अमेरिकाले कामदार भिसा पनि डीभी जसैगरी खुलाउँदै

    एजेन्सी– अमेरिकी सरकारले कामदार भिसाको आवेदन डीभी लोटरी जसैगरि भर्न मिल्ने भएको छ । कामदारका लागि अमेरिकाले डीभी लोटरी जस्तै आवेदन लिएर भिसा दिने भएको हो । अमेरिकी सरकारले एचवानबीका लागि पनि अब डिभी लोटरीजस्तै...बाँकी

    माता पाथिभराले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

    मेषः– आफन्तबाट वास्तविक सहयोग होइन अलिअलि कुराको सहयोग पाईनेछ । काममा असह महशुस हुनेछ । प्रयत्न पूर्वक गरेका काममा सफलता मिल्नेछ । कुनै कुरामा हेलचक्र्याई नगर्नु होला । आर्थिक कारोवारमा होशियार रहनु होला । विश्वास...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं