
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं – खानेपानी मन्त्रालयको जिम्मेवारी पाएकी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरले मेलम्चीलाई भित्तामा पुर्याइन् ।हि प्रकरणमा उनको आलोचना अधिक भयो । यसको ठेक्का पाएका प्रचण्डका घर मालिक शारदा अधिकारीको दादागिरीका कारण मेलम्ची सुस्त गतिमा छ भने अर्कातिर मन्त्री मगरको ढर्राले नेटो काटेको छ ।
मन्त्री नियुक्त भएका दिनदेखि दुई पैसाको काम नगरेकी मगरको काम मन्त्रालय माथाहतमा रहेका कतिपय निकायमा आफन्तलाई जागिर दिने र कर्मचारी सरुवा गर्नमा नै बितेको छ । पैसा भएका विभागमा कर्मचारीलाई सरुवा गरी त्यसको लाभ लिने भन्दा मन्त्री मगरले उल्लेख्य काम केही पनि गर्न सकेकी छैनन् ।
मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीलाई भगाएर चिनियाँ कम्पनीलाई काम दिएकी मन्त्री मगर पार्टीको निर्देशन भन्दा पनि भाईकाजी घिमिरे भनिने मितेरी दाईको सल्लाहमा ज्यादा चल्न थालेकी छन् । चुनावी क्षेत्रलगायतमा घुमफिरमा व्यस्त रहेकी उनले मन्त्रालयमा समय समेत दिने गरेकी छैनन् ।‘काम विभागीय कर्मचारीले तयार पार्छन्, नयाँ आयोजना र बजेट केही पनि ल्याएकी छैनन् । बरु मन्त्रालयलाई भार पर्नेगरी गाडीको माग गर्ने, अनि नजिकका मान्छेलाई सुविधा दिने काम गर्छिन्’, मन्त्रालय स्रोतले भन्यो ।
त्यसो त मन्त्री मगर प्रचण्डपुत्र प्रकाश दाहाका कारण नै उक्त पदमा पुगेकी हुन् । घरभित्र पनि उनले कसैलाई त्यति वास्ता गरेकी छैनन् । मनखुशी हिसाबले चल्ने, सल्लाहमा केही नगर्ने, संसदीय समितिमा पनि जिम्मेवार हिसाबले उनले उत्तर दिने गरेकी छैनन् । ससुरा प्रचण्डको राजनीतिक शक्तिको आडमा नै उनी हरेक जिम्मेवारी र जवाफदेहीताबाट भाग्ने गरेको बताइएको छ । नेकपा स्रोतले भन्यो,‘सदनमा उठेका प्रश्नको पनि व्यवाहारिक हिसाबले उनले काममार्फत जवाफ दिएकी छैनन् ।’(जनप्रहार साप्ताहिकबाट साभार)


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया