SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    काठमाण्डौंका बस चढ्नुहुन्छ ? काठमाडाैं उपत्यकाभित्रका सार्वजनिक बसमा उडुस र जुम्रा, यात्रुलाई टाेकेर हैरान

    काठमाडाैं, । रुखो बोलीका यातायात मजदुर, त्यसमाथि यात्रुको लुगै मैलो हुने गरी फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरू काठमाडौं उपत्यकामा गुड्ने कतिपय सार्वजनिक सवारी साधनमा देखिएको यो ज्वलन्त समस्या हो ।त्यति मात्र होइन, भाडा उठाउनकै लागि...बाँकी

    मनकामना माइको दर्शन गरि आज ०१ माघ २०७६ बुधवारको राशिफल हेर्नुहोस

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने संकेत छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा...बाँकी

    मन्त्री बनेकी बिना मगरको कामले दुनियाँ चकित, आफन्तलाई जागिर दिने र कर्मचारी सरुवा गर्न मै ब्यस्त

    काठमाडौं – खानेपानी मन्त्रालयको जिम्मेवारी पाएकी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरले मेलम्चीलाई भित्तामा पुर्याइन् ।हि प्रकरणमा उनको आलोचना अधिक भयो । यसको ठेक्का पाएका प्रचण्डका घर मालिक शारदा अधिकारीको दादागिरीका कारण मेलम्ची...बाँकी

    सभामुखविहीन वन्दै चार महिनादेखि प्रतिनिधिसभा, उपसभामुखको अडान कायमै

    काठमाडौं,। प्रतिनिधिसभा चार महिनादेखि सभामुखविहीन भएको छ । प्रतिनिधिसभाको बजेट अधिवेशन सकिएलगत्तै यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा बैठक सभामुखविहीन बनेको हो ।पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुखको उम्मेदवार कसलाई...बाँकी

    कार्यविधि मिचेर पूर्वप्रधानमन्त्रीद्वारा नै ठूलो संख्यामा सुरक्षाकर्मी, दाहाल सबैभन्दा अगाडि

    काठमाडौं,। सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरूले भने व्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्यविधिले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् । पूर्वप्रधानमन्त्रीले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्यविधि मिचेका हुन् ।गृह मन्त्रालयले बनाएको...बाँकी

    आज दिनभर शुखमय हुँदैछन् यी राशीहरु, पौष २९ गते मंगलबारको राशिफल पढ्नुस्

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन...बाँकी

    नेकपा भित्रै गुटैगुट संसद् बन्यो गुटबन्दीको बन्धक

    काठमाडौं,। जननिर्वाचित प्रतिनिधिहरूको एकमात्र वैधानिक थलो संसद् सत्तारूढ प्रमुख दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको गुटबन्दीको बन्धक बनेको छ । आवरणमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिएको भनी कारण देखाउन खोजिए पनि अन्तर्यमा...बाँकी

    नेकपामा सल्कीएको भुषको आगो, शिवमायाले राजीनामा नदिए के हुन्छ ?

    काठमाडाैं, । डा.शिवमाया तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा नदिई सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाए सत्तासीन नेकपा संवेैधानिक संकटमा पर्ने देखिन्छ।‘संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीलाई म बैठकमा अगाडि बढाउँछु’, तुम्बाहाङफेले भनिन्। सचिवालयले सभामुख निर्वाचनको मिति तोक्ने सम्भावित...बाँकी

    आज २७ पौष २०७६ आईतबार, बिन्दाबासीनी मन्दिरको दर्शन गरि आजको राशिफल हेर्नुहोस !

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा,...बाँकी

    इरान अमेरीका तनाव इराकबाट फर्काइए ३० नेपाली

    काठमाडौं, । इराकको बग्दादस्थित अमेरिकी दूतावास परिसरभित्र कार्यरत ३० जना नेपालीलाई स्वदेश फर्काइएको छ । ग्रिन जोनभित्र रहेको दूतावासमा सुरक्षा खतरा बढेपछि अमेरिकी कम्पनीले नेपालीलाई फिर्ता पठाएको हो । अमेरिकी दूतावास र सैन्य क्याम्प (बग्दाद एम्बेसी कम्पाउन्ड)...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं