SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार, राष्ट्रिय, समाचार

    सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ ।आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो । आईसीसीको बोर्ड...बाँकी

    टी–२० विश्वकप क्रिकेटमा भारतको दोस्रो जित, नेदरल्याण्ड्स पराजित

    काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित हात पारेको छ । त्यस त्रममा उसले नेदरल्याण्ड्सलाई ५६ रनले हराएको छ । सिड्नीमा जितका लागि १८० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै...बाँकी

    सन्दीपका वकिल भन्छन्- प्रहरीले गोपनीयता कायम गरेन

    काठमाडौं । आफ्नो वकिलको उपस्थितिमा आत्मसमर्पण गर्न क्रिकेटर सन्दीप लामिछानेले गरेको मागलाई प्रहरीले अस्वीकार गरेको छ । लामिछानेविरुद्ध बलात्कारको आरोप लागेको छ । इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएपछि लामिछाने बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं आएका...बाँकी

    बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले २० गते नेपाल फर्किएर आत्मसमर्पण गर्ने

    काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पण गर्ने बताएका छन् । एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै लुकेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका छन् ।...बाँकी

    साफ महिला च्याम्पियनसिपको ट्रफी घरमै राख्ने नेपालको लक्ष्य

    काठमाडौं । छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार घरेलु टोली नेपालले बंगलादेशसँग दशरथ रंगशालमा खेल्दैछ । फाइनल जसले जिते पनि नयाँ विजेता बन्नेछ । च्याम्पियन बन्ने टिम साफ महिला च्याम्पियनसिपको दोस्रो विजेता टिम हुनेछ ।...बाँकी

    जिल्ला भलिबल संघ पर्वतको अधिवेशन सम्पन्न, अध्यक्षमा लक्ष्मणकुमार श्रेष्ठ,उपाध्यक्षमा जगदिश सुवेदी निर्वाचित

    पर्वत । जिल्ला भलिबल संघ पर्वतको साधारण सभा तथा अधिवेशन सम्पन्न कुश्मा बजारमा सम्पन्न भएकाे छ । कुश्मा बजारमा भएकाे अधिबेशनले अध्यक्षमा लक्ष्मण श्रेष्ठ सहित १३ सदस्यीय जिल्ला कार्य समिती निर्वाचित गरेकाे छ । जसकाे...बाँकी

    प्रथम राधाचन्द्र स्मृति कप २०७९ खुल्ला पुरुष भलिबल प्रतियोगिता भोलीबाट शुरु

    गोबिन्द, पर्बत । कोभिड–१९ महामारीका कारण लामो समयदेखि मन्द अवस्थामा रहेको कृषि तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन पर्वतको सदरमुकाम कुश्मा बजारमा शुक्रवारदेखि पर्वत कृषि तथा पर्यटन प्रबद्र्धन महोत्सव सुरु भएको छ। प्रजातन्त्र स्थापनाको लागि संघर्ष...बाँकी

    कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि गन्य एफ सी ले उचाल्यो

    गोबिन्द, पर्बत । कुश्मा स्पोर्ट्स क्लबद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि गन्य एफ सि ले उचाल्यो । हिजो शनिबार भएको फाईनल खेलमा नेपाल तरुणदल नाग्लिबन...बाँकी

    कुश्मा स्पोर्ट्स पर्यटन कप: बलेबा एफ सि लाई हराउदै नेपाल तरुणदल नाग्लिबन फाईनल प्रबेश

    गोबिन्द, पर्बत । कुश्मा स्पोर्ट्स क्लबद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको पाचौ दिनको पहिलो खेलमा निर्धारित समय सम्म बलेबा एफ सि र नेपाल तरुणदल नाग्लिबन १-१...बाँकी

    बागलुङ न्युरोड टिम लाई हराउदै गन्य एफ सी कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको फाईनलमा प्रबेश

    गोबिन्द, पर्बत । कुश्मा स्पोर्ट्स क्लबद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको आज चौथो दिनको पहिलो खेल बिर गोर्खाली बागलुंग र थापाठाना फुटबल क्लब बिच भएको थियो...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं