
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
गोबिन्द,पर्बत । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले “कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता” भन्ने मुल नाराका साथ शुरु गरिएको तेस्रो ऐतिहासिक राष्ट्रिय मगर महोत्सवमा आज दशौ दिन भएको महोत्सवको आकर्षणका रूपमा रहेको मोफसलकै सवैभन्दा ठुलो पुरस्कार राशिको खुल्ला अन्तरपालिका पुरूष भलिवल प्रतियोगिता अन्तर्गत पोल “ए” को आजको पहिलो तथा तेस्रो क्वाटरफाइनल खेल कुश्मा नगरपालिका र मोदी गाउँपालिका, बीच भएको खेलमा कुश्मा नगरपालिकाले २-० को सोझो सेटमा बाजी मार्यो । खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । बेस्ट अफ थ्रीमा भएको खेलमा कुश्मा नगरपालिकाले पहिलो सेट २५-२० र दोस्रो सेट २५-१८ ले जित निकाल्दै सेमिफाइनलमा प्रबेश गर्न सफल भयो ।

त्यस्तै आजनै भएको पोल “बि” को चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा गलकोट नगरपालिका र कु.न.पा. दुर्लूंग बीच भएको थियो निकै रोचक उक्त खेलमा गलकोट नगरपालिकाले २-० को रोमान्चक सेटमा कु.न.पा. दुर्लूंगलाई हराउदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो । गलकोट नगरपालिकाले पहिलो सेट ३३-३१ को घम्साघम्सीले जित निकाल्दा दोस्रो सेट २५-१९ ले जित निकाल्दै सेमिफाइनलमा प्रबेश गर्न सफल भयो । सेमिफाइनलमा गलकोट नगरपालिकाको भेट बिहादी गाउँपालिका संग हुनेछ भने कुश्मा नगरपालिकाले फाईनल प्रबेशको लागि फलेबास नगरपालिका सगं भिड्ने छ ।

नकआउट चरण मा खेलईने उक्त प्रतियोगितामा प्रथम हुनेलाई सर्बाधिक पुरस्कार २,०२,२२२/ (दुईलाख दुईहजार दुईसय बाईस रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र) दोश्रो लाई १,०१,१११/ (एकलाख एकहजार एकसय एघार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) तृतीय हुने लाई नगद ५०,१११/ (पचासहजार एकसय एघार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) रहेको खेल संयोजक होम पुनले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया