
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्बत । प्रदेश खेलकुद परिषद् गण्डकीले २०८० श्रावण महिनामा रेफ्री/एम्पायर/ प्रशिक्षक प्राविधिकहरुले सुचिकृत गर्नेबारे सूचना प्रकाशित गरी जिल्ला जिल्लाबाट रेफ्री/एम्पायर/ प्रशिक्षक प्राविधिकहरुले जनही रु.१०००।– (अक्षरुपी एक हजार रुपैया) तिरी र आवश्यक कागजपत्र संलग्न राखी समायावधीमानै सूचीकृत गरेका थियो । पहिला सूचीकृत सम्बन्धी सूचनामा कुनै शुल्क तोकिएको पनी थिएन तर सदस्य सचिबको सय दिनको कार्यासूचीमा सो रकम उठाउने भनी जानकारी दिईएको थियो ।

सूचीकृत भएका ब्यक्ती वा सो संग सम्बन्धीत संघलाई सूचना वा पत्राचार नगरी बिभिन्न प्रदेश स्तरीय सेमिनार, प्रतियोगिताहरुमा राष्ट्रिय तेक्वान्दो संघ लगायत धेरै संघबाट सूचिकृत भएका व्यक्तीहरुलाई वेवास्ता गरी कमिसनको भरमा सूचिकृत नभएका प्राविधीक/ रेफ्री/एम्पायर/ प्रशिक्षक हरुलाई लिएर कार्य गर्दै आएको हूँदा यस्तो गतिबिधीले खेल खेलाडीहरु राम्रो उत्पादन गर्न भन्दापनी गण्डकी खेलकुद परिषद्का सदस्य सचिब लगायत कर्मचारीहरु कमाउ धन्दामा अगाडी बढेको प्रष्ट बुझिन्छ ।

२०८० श्रावण महिनामा गण्डकी प्रदेशमा सूचिकृत गरे पश्चात तेक्वान्दोको जिल्ला तथा प्रदेश स्तरीय सेमिनार र प्रतियोगिताहरु भए तर राष्ट्रिय तेक्वान्दो संघको खबर सम्म हुँदैन र जानकारी पाएर गए पनी हामीलाई बिभिन्न वाहानामा उक्त कार्यक्रममा सहभागी हुनबाट बन्चित बनाई रहेको छ । उहाँहरु नेपाल तेक्वान्दो संघ संग मिलेर क्रियाकलाप गरिराख्नु भएको छ । एउटा संघलाई च्यापी काखा र पाखा गरि राख्नु भएको छ । एकलौटी भयो भने कसैको प्रगती हुँदैन तर प्रतिस्पर्दा भए धेरै उत्कृष्ट खेलाडीहरु उत्पादन गर्न सकिने थियो तर प्रदेश खेलकुद परिषद् गण्डकीले आफैले बनाएको नियम आफै उल्लङ्घन गरिरहेको छ ।

प्रदेश खेलकुद परिषद्ले मिति २०८०/११/२१ गते चलानी नं. २९४ को पत्रमा अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी छनौटमा प्राबिधिक तथा रेफ्रीहरुलाई सहभागी गराएको छैन तर नेपाल तेक्वान्दो संघको ब्यक्तीलाई सम्पर्क ब्यक्ती छनौट गरी पत्राचार गरिएको छ । यस्तै बहिस्कार गर्ने हो भने यो संघलाई प्रदेश खेलकुद परिषद् गण्डकीबाट बहिस्कार गरिएको छ भनी सूचना प्रकाशन गरे हामी सोही अनुसार कदम चाल्ने थियौ । खेलकुदमा हामीलाई अन्यौल बनाई राख्ने काम भएको छ ।

कारण के हो बुझ्न सकिएको छैन । राष्ट्रपती खेलकुद प्रतियोगितामा पनी जिल्ला देखी प्रदेश सम्म हामीलाई कुनै कृयाकलापमा पनी जिम्मा दिईएन तर सूचीकृत गर्दा हाम्रो पैसा चल्ने नवलपुरमा गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा हाम्रो म्याट लगायत खेलकुद सामाग्री चल्ने तर हाम्रो रेफ्री/एम्पायर/ प्रशिक्षक प्राविधिक नचलाउने गरेको जानकारी राष्ट्रिय तेक्वान्दो संघ-नेपालका अध्यक्ष खडकबहादुर गुरुङले जानकारी गराउनु भयो । सूचीकृत गरेको हरुलाई इन्सुरेन्स गरिदिने कुरा त सुनेकोछु तर खेलमा सहभागी नगराएपछि इन्सुरेन्स गरेको मतलब नहुने । इन्सुरेस सामूहिक गर्दा एक जनाको एक दुई सयमा हुन्छ र? सूचीकृतमा केही पनी उदेश्य छैन र शुल्क लिने जानकारी पनी छैन भन्ने कुरा गुरुङले हाम्रो सूचना केन्द्र डटकम लाई बताउनु भयो ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया