SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ आर्थिक, मुख्य समाचार, राष्ट्रिय, समाचार

    देविस्थानमा साइबर अपराध र घटना दर्ता सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

    पर्वत। पर्वतको फलेवास नगरपालिका-६, देविस्थानमा अनिवार्य तथा निशुल्क शिक्षा, साइबर अपराध र घटना दर्ता सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । देविस्थान सामुदायिक सिकाइ केन्द्रको आयोजनामा उक्त कार्यक्रम सोमबार सामुदायिक भवन देविस्थानमा सम्पन्न भएको हो...बाँकी

    इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा पांच लाख भारतीय रकम सहित व्यक्ति पक्राउ

    अजय मिश्र, कृष्णनगर। इलाका प्रहरी कार्यालय कृष्णनगरले पांच लाख भारतीय रकम सहित व्यक्ति पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले ९ गते शुक्रवारका दिन लगभग ११ :३० बजेको समयमा जिल्ला कपिलवस्तु...बाँकी

    एकैदिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । बुधबार (आज) एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज बढेर...बाँकी

    विश्वनाथ पौडेल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्योल सकिएको हाे ।...बाँकी

    प्रधानमन्त्री रोजगार कार्यक्रम : बाँझो बारीमा आलुखेती, ५० क्विन्टलभन्दा बढी उत्पादनको अपेक्षा

    पर्वत।पर्वतको मोदी गाउँपालिकाले १५ वर्षदेखि बाँझो रहेको जमिनमा व्यावसायिक आलुखेती सुरु गरेर आम्दानी तथा रोजगारीमा नयाँ आशा जगाएको छ। क्याङ क्षेत्रमा गरिएको यो आलुखेती प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गरिएको हो, जसमा नियुक्त श्रमिकहरूलाई परिचालन गरिएको छ।...बाँकी

    सुन तोलाको २ लाख नजिक

    काठमाडौं । स्थानीय बजारमा आज सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको हो । योसँगै सुनको भाउ तोलाको १ लाख...बाँकी

    ५० लाखको लागतमा नदीपुरमा खुल्यो ‘कानुङ क्याफे एण्ड कफि सप’

    पोखरा। पोखरा महानगरपालिका–३ नदीपुर (पद्म नर्सिङ होमको अगाडि) मा ५० लाखको लागतमा ‘कानुङ क्याफे एण्ड कफि सप’ सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका–३ का वडा सदस्यसमेत रहेका युवा व्यवसायी नविन आले मगरले नव वर्ष २०८२...बाँकी

    आज अमेरिकी डलर र युरोको भाउ बढ्यो, अरुको कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र युरो दुवैको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिदर १३७ रुपैयाँ...बाँकी

    सहकारी दिवसको अवसरमा पामे बजार सरसफाई

    पोखरा।६८ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीका सदस्य सहित स्थानीय, प्रहरी, आमा समुह मिलेर सरसफाइ गरेका हुन् । सरसफाइ...बाँकी

    नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था पर्वतको छैटौं वार्षिक साधारण सभा सम्पन्न

    पर्वत । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको छैंटौ वार्षिक साधारण सभा आईतावार कुश्मावजारमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सर्वसम्मतीले पारित...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं