
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत। कुश्मा नगरपालिकाले झण्डै ९० करोडको बजेट ल्याएको छ । मंगलबार आयोजित नगर सभाको १२ औ अधिवेशनले ८९ करोड ९७ लाख ४० हजार रुपैयाँको बजेट सर्बसम्मत पारित गरेको हो । कुल बिनियोजित रकममध्ये नगरसभाद्धारा बाँडफाँड योग्य रकम ३९ करोड ३९ लाख मध्ये चालुतर्फ एकमुष्ठ १५ करोड २५ लाख र पुजिगततर्फ वडागत योजना तथा कार्यक्रमका लागि ९ करोड बिनियोजित गरिएको छ ।
नगरसभाले नगरपालिकाको पूर्वाधार निर्माणमा तीन करोड ८० लाख, सामाजिक विकासतर्फ दुई करोड ६९ लाख, आर्थिक विकासतर्फ ८५ लाख, सुशासन तथा विपतसमेत गरी एक करोड ४० लाख, संस्थागत तथा सेवा प्रवाहतर्फ ९० लाख, समपुरकमा दुई करोड र भुक्तानी दिन बाँकी योजनाका लागि तीन करोड ५० लाख रुपैयाँ बिनियोजन भएको छ । यसरी नगरसभाले चालुतर्फ ५९ दशमलब ७० र पुँजीगततर्फ ४० दशमलब ३० प्रतिशत बजेट बिनियोजन भएको छ ।
नगरसभाले कुश्मा नगरपालिका वडा नम्बर १२ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई १० शैय्याको नगर अस्पतालका रुपमा घोषणा गरेको छ । नगर प्रमुख रामचन्द्र जोशीले त्यसक्षेत्रका नगरबासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि नगर अस्पताल घोषणा गरिएको जानकारी दिनुभयो । नगरसभामा नगर प्रमुख रामचन्द्र जोशीले नीति तथा कार्यक्रम र उपप्रमुख स्वस्थानी रिजालले बजेट प्रस्तुत गर्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया