
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले ५० हजार डालेघासँका विरुवा वितरण गर्ने भएको छ ।कार्यालयको आव २०८१/२०८२ को वार्षिक कार्यक्रम अन्र्तगत ५० हजार डालेघासँका विरुवाहरु वितरण गरिने कार्यालय प्रमुख शम्भु कुमार मिश्र जानकारी दिनुभयो । कार्यालयले राइखन्यू , निमारो र बासका विरुवा निशूल्क रुपमा विरुवा वितरण गर्न थालेको हो ।
पर्वत वाट राईखन्यूको विरुवाहरु आज असार १५ गते वाट वितरण शुरु गरिएको छ ।विरुवा आवश्यक रहेका कृषकहरुलाई निशूल्क वितरण गरिने छ । १०० वटा भन्दा वढी डालेघासका विरुवा लाने कृषकहरुले निवेदन सहित वडाको सिफारिस लिएर आउनु पर्ने कार्यालय प्रमुख मिश्रले वताउनु भयो । १०० भन्दा कम विरुवा लानका लागि भने कुनै कागजात आवश्यक नपर्ने उहाले जानकारी दिनुभयो ।
विरुवा उत्पादमा राज्यको रकम खर्च भएकोले विरुवा लगेर कसैले पनि दुरुपयोग नगर्न कार्यालयले अनुरोध गरेको छ । पर्वत लगाएत म्याग्दी ,वाग्लुङमा वाझो जमिनमा डालेघासको रुपमा रायूखन्यो ,निमारो वढी मात्रमा लगाउने प्रचलन अनुसार पर्वत लगाएत म्याग्दी र स्याङजा वाट समेत विरुवा वितण्रण गरिने कार्यालय प्रमुख शम्भु कुमार मिश्रले जानकारी दिनुभयो ।
यस वर्ष म्याग्दीवाट २० स्याङजा वाट १५ हजार र पर्वत वाट १५ हजार गरि ५० हजार डालेघासका विरुवा वितरण गर्न लागेको कार्यालयले जानकारी दिएको छ ।गत वर्ष पनि यही सिजनमा ६७ हजार डालेघासका विरुवा वितरण गरेको कार्यालयले जनाएको छ । डालेघासका विरुवा वितरण गर्दा पशुका लागि आहार हुने साथै डालेघासका विरुवा लगाउदा भु क्षय न्यूनिकरण हुनुका साथै पहिरो नियन्त्रणमा सहयोग पुग्ने हुदा कार्यालयले हरेका वर्ष डालेघासका विरुवा वितरण गर्दै आएको हो । कार्यालय परिसरको नर्सरीवाट वाट पर्वत र वाग्लुङ जिल्लाका किसानले विरुवा लाने गरेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया