
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । पर्वतको महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागी ४५ करोड ४५ लाख ४५ हजार ५ सय ४५ रुपैया बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको १८ औं गाउँसभामा उपाध्यक्ष धनसुवा वि.कले चालू आथिक वर्षको तुलनामा झन्डै ६ करोडले बढाएर आगामी बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाले चालू र पुजीगत गरि ४५ करोड ४५ लाख ४५ हजार ५ सय ४५ रुपैया बजेट ल्याएको हो । बजेटमा कृषि,शिक्षा,स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिइएको छ । गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालले प्रस्तुत गरेको निति तथा कार्यक्रममा शैक्षिक उनयनका लागी गाउँपालिका भित्र रहेका विद्यालयलाई सवारी साधन संचालनका लागी सहुलियत दिने,न्यून आय भएका नागरिकलाई स्वास्थ्य बीमाको कार्यक्रम मार्फत उपचार खर्चमा हुन सक्ने आर्थिक जोखिमलाई न्यून गर्ने,कृषकहरुलाइ उत्पादनमा प्रोत्साहन गर्न कृषि एम्बुलेन्स र सहकारी/कृषि समुह मार्फत उत्पादित बस्तुहरुको बजारीकरणको ब्यपस्थापन गर्ने,टोल टोलमा नर्सरी घर घरमा करेसाबारी कार्यक्रम संचालन गर्ने, महाशिला स्वयंसेवक कार्यक्रमलाई निरंतरता दिने,शैक्षिक छात्रवृत्ति प्रदान गर्ने,जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गर्ने लगायतका प्राथमिकताका साथ समावेश गरिएको छ ।
साथै अध्यक्ष भुसालले प्रस्तुत गरेको निति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि,सडक,पर्यटन र पुर्वधार विकासमा जोड दिइएको छ । सभामा प्रस्तुत गरिएको निति तथा कार्यक्रम र बजेट बहुमतले पारित भएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया