पर्वत । “सीप र सम्भावना : नयाँ युगको सुरुवात” भन्ने नारा सहित साताव्यापी कार्यक्रमहरूको आयोजना गरिरहेको पर्वत जेसीजले मङ्गलवार आफ्नो चौथो दिनको कार्यक्रम सम्पन्न गरेको छ ।पहिलो दिनमा वक्तृता प्रतियोगिता, दोस्रो दिनमा लागू औषध दुव्र्यसनबिरुद्ध...बाँकी
पोखरा ।पोखरा जेसीजको ४६ औं शाखा अधिवेशन तथा ५१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। उक्त अधिवेशनले वर्ष २०२६ का लागी नयाँ नेतृत्व चयन गरेको छ । जसअन्तर्गत अध्यक्षमा जेसी सुमन पहारी ५० मतका...बाँकी
ढाका । बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दबाउन ‘मानवताविरुद्धको अपराध’ गरेको भन्दै त्यहाँको अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ।अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले सोमबार हसिनालाई मृत्युदण्ड हुने सजाय सुनाएको हो। न्यायाधीश गुलाम मुर्तजाको...बाँकी
भक्तपुर। बिहानीको सूर्योदय। पहेँलिदै र रातो हुँदै पारि आकाशमा विस्तारै सूर्यको आकार देखिने सूर्योदयको मनमोहक दृश्य, सूर्यको उदाउँदो किरणले राताम्मे बनेर टल्किएका हिमाल। अनि किनै बेरपछि हरिया डाँडामा देखिने बादल र शिरमा देखिने लामा टल्किएका...बाँकी
पर्वत,गोबिन्द रिजाल । पर्वत जेसीज सप्ताह–२०२५ अन्तर्गत तेस्रो दिन सशस्त्र प्रहरी चण्डिका गणको खेलमैदानमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । पत्रकार महासङ्घ पर्वत र पर्वत जेसीजबीच भएको खेल सुरुदेखि नै रोमाञ्चक...बाँकी
शिशिर उजाड,पोखरा । पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइने भएको छ ।पोखरा महानगरपालिका वडा नं १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाउने...बाँकी
पर्वत । पर्वत कुश्मा नारी समूहको दाेस्राृ साधारण सभा तथा प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले बादल कुमारी शर्मा भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यक्रमको अध्यक्षता समूहकी निवर्तमान अध्यक्ष अनिता सापकोटाले...बाँकी
लेखक : शंकर तिवारी (विश्लेषण) :चालीस महिना – एउटा राजनीतिक शिशुको विकासको कालखण्ड हुदै राष्ट्रिय स्वतन्त्र पार्टी यही किशोरावस्थामा छ, तर यसको जन्मकथा नै विशेष छ: चालीस महिनाको विकासकाल भएको राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा विशेष...बाँकी
भुमि सुबेदि (पर्वत) । जलजला गाउँपालिकामा भुसालचोकबाट मिलनचोक हुँदै शालिजासम्मको मोटरबाटो स्तरउन्नति कार्य औपचारिक रूपमा सुरु गरिएको छ। गाउँपालिकाको दीर्घकालीन पूर्वाधार योजनाअन्तर्गत सुरु गरिएको यो परियोजना जलजलाको आर्थिक, धार्मिक र सामाजिक विकासमा ऐतिहासिक मोडका रूपमा...बाँकी
पर्वत। पर्वत जेसीजले आफ्नो भावी कार्यक्रमकाे उदेश्य र याेजनाबारेमा जानकारी दिन आज पर्वत कुश्मा जेससी हलमा पत्रकार सम्मेलन गरेको छ। “कौशल र अवसरहरू: नयाँ युगको थालनी” भन्ने मूल नाराका साथ पर्वत जेसीसले जेसिस सप्ताह २०८२...बाँकी