पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति, दीगो विकास तथा प्रत्येक नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु रहेको उल्लेख गर्नुभएको छ । नयाँ...बाँकी
पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको टोलीले गण्डकी प्रदेशका विभिन्न पालिकामा रहेका प्रज्ञा प्रतिष्ठानको अवलोकन भ्रमण गरेको छ । प्रतिष्ठान मार्फत भइरहेका कामहरूमा एकरूपता ल्याउन, सहकार्य गर्न तथा अनुभव आदानप्रदान गर्नको लागि अवलोकन भ्रमण सहितको भेटघाट...बाँकी
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित निजी घरमा आगो लगाउने व्यक्तिहरू दुर्गा प्रसाईंनिकट अनवरत तत्पर फौज (एटिएफ) का सदस्यहरू रहेको खुलेको प्रहरीले बताएको छ। राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठित ‘संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमान्डर’ प्रसाईंको आह्वानमा...बाँकी
पोखरा । प्रथम एलिट भलिबल कपमा महिलातर्फ बागलुङ नगरपालिका र एलिट भलिबल ‘बी’ टिम फाइनलमा प्रवेश गरेका छन् । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३ नदिपुरमा जारी प्रतियोगितामा महिलातर्फ सेमिफाइनलमा एलिट भलिबलले पिएन क्याम्पस र बागलु...बाँकी
पोखरा ।पोखरा १९ घार्मी मैदानमा रहेको भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूहले सफाई अभियन्ता मानध्वज गुरुङलाई सम्मान गरेको छ।समूहले आफ्नो छैठौ वार्षिक साधारण सभाको अवसर पारेर अभियान्ता गुरुङलाई सम्मान गरेको हो। कार्यक्रममा प्रमुख अतिथि पोखरा १९...बाँकी
पर्वत।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी पर्वतको अध्यक्षमा युवा नेता बिराज हमाल चयन भएका छन् । सनिवार कुश्मामा सम्पन्न पार्टीको बैठकबाट हमाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा...बाँकी
पोखरा, । प्रथम एलिट भलिबल कपमा महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३ नदिपुरमा जारी प्रतियोगितामा महिलातर्फ बागलुङ नगरपालिका र शान्ता भलिबल क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । शनिबार...बाँकी
पोखरा। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उहाँलाई कारबाही गरिने बताउनुभएको छ । कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताउनुभयो...बाँकी
पोखरा । भू.पू.विद्यार्थी मञ्च, आनन्द ज्योति मा.बि.ले भित्तेपात्रो बिमोचन एवं नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–३१ बेगनासमा अवस्थित श्री आनन्द ज्योति मा.वि.का पूर्व विद्यार्थीहरुको संस्था भू.पू.विद्यार्थी मञ्चले बिहिबार विद्यालयमा आयोजित एक...बाँकी
काठमाडौँ । नेपाल पत्रकार महासंघले तीनकुने हिंसात्मक घटनामा पत्रकार सुरेश रजकको मृत्यु भएको लगायत प्रेस स्वतन्त्रता हननका सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग समक्ष माग राखेको छ । महासंघका उपाध्यक्ष उमिद...बाँकी