SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघ कुस्मा नगर कार्यसमितीमा पुनः सुवेदार पुन

    निर्मल पौडेल पर्वत । नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघ कुस्मा नगर कार्यसमितीको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ । शनिवार पुन क्लवको प्राङ्गणमा सम्पन्न अधिवेशनले सुवेदार गुम वहादुर पुनको अध्यक्षतामा...बाँकी

    नेपाल युवा परिषदको राष्ट्रिय कार्यक्रम अन्तरगत पर्वतमा रहेका नेपालकै अग्ला पुल परिसरमा सरसफाई

    पर्वत । आज विश्व पर्यटन दिवसको अवसर पारेर नेपाल युवा परिषदको राष्ट्रिय कार्यक्रम अन्तरगत कुश्मा कैंया अग्लो झोलुङ्गे पुल परिसर वरपर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । नेपाल युवा परिषदकि पर्वत प्रतिनिधि सूचना शर्माको सभापतित्वमा...बाँकी

    लुम्लेमा हुने महायज्ञको तयारी पुरा

    श्रीभद्र पौडेल, अन्नपूण (लुम्ले), । कास्कीको अन्नपूर्ण गाउँपालिका ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ हुन लागेको महायज्ञको तयारी पुरा भएको छ। यहि असोज ११ गतेदेखि १९ गतेसम्म श्रीमद्भागवत महापुराण एवं...बाँकी

    ‘भू माफिया’ले बन्द गराएको बाटो स्थानीयले खुलाए

    जीवन सुवेदी, पोखरा । गत भदौ १४ गतेदेखि बन्द गराईएको पोखरा महानगरपालिका वडा नं २१ मा रहेको द्वार कस्यार घाटसम्म पुग्ने बाटो स्थानीयहरुले बिहिबार खुलाएका छन् । छुचीको गौँडादेखि कस्यार घाटसम्मको उक्त बाटो प्रयोग गर्दै...बाँकी

    कामना सेवाको घरदैलो सेवा कुश्माको चुवामा

    पर्वत । प्रगतिको आधार कामना सेवा संग कारोवार भन्ने नाराका साथ संचालित कामना सेवा विकास वैक कुश्मा शाखाले जनताको घरदैलोमा सेवा दिने अभिप्रायले आज चुवामा एक कार्यक्रमको आयोजना गरेको छ । बित्तिय साक्षरता कार्यक्रम गर्दै...बाँकी

    एकता प्रकृया सकिएपछि समाजवादी पार्टीको कृष्णनगर नगर समिति गठन सम्पन्न

    कृष्णनगर कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच कृष्णनगर को उद्योग वाजिज्य संघको हालमा पार्टी समायोजन कार्यक्रम सम्पन्न भएको छ। उक्त समायोजित पार्टी को अध्यक्षमा गोपाल प्यारे...बाँकी

    म्यानपावर व्यवसायी संघमा पनि हारेपछि पार्टीभित्र ठुलो खैलाबैला, ओली-प्रचण्डको पार्टी पत्तासाफ

    काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा सत्तारुढ नेकपा पत्तासाफ भएको छ । कांग्रेस निकट लोकतान्त्रिक समुहले प्यानल नै जीतेपछि नेकपाभित्र खैलाबैला मच्चिएको छ । निर्माण व्यवसायी संघदेखि यातायात, बैदेशिक रोजगार र पर्यटन व्यवसायी...बाँकी

    सुनसँग जोडिएका १३ रोचक कुरा, हातमा लगाइएको सुनले ल्याउँछ दुर्भाग्य

    ज्योतिष शास्त्रका अनुसार प्रत्येक धातुले हामीमाथि प्रभाव पार्ने गर्दछ किनभने यो सबै सौर्यमण्डलमा रहेका ग्रहको खेल हो । हरेक धातुको एक विशेष ग्रहसँग सम्बन्ध हुन्छ । यी ग्रहले ती धातुलाई आफू अनुसार प्रभावित गर्ने गर्दछ...बाँकी

    युरिका एकेडेमीद्वारा वाटर डिस्पेन्सर बितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नं. ३३ आँपु भञ्ज्याङमा रहेकोे कालिका माविमा पोखरा ३० शिशुवामा रहेको युरिका एजुकेसन एकेडेमीले वाटर डिस्पेन्सर सहयोग गरेको छ ।बुधबार विद्यालय प्राङ्गणमा आयोजना गरिएको एक कार्यक्रममा युरिका एजुकेशन एकेडेमीका संस्थापक...बाँकी

    कर्मफ्लाइटस् फाउन्डेशन नेपालको अध्यक्षमा गुरुङ

    पोखरा । पोखराका प्याराग्लाइडिङ्ग पाइलट तथा शिक्षाप्रेमीहरुद्धारा सामाजिक कार्य गर्न स्थापित कर्मफ्लाइटस् फाउन्डेशन नेपालको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन मंगलबार सम्पन्न भएको छ । अधिवेशनले आगामी २ वर्षको लागि भुपालसिंह गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं