
१ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
२हिमपातले अलपत्र यात्रुको उद्धार
३नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
४आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
५पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
६कहिले सुधार होला मौसम ?
७प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
८सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
९पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
१०गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
११लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
१२पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
१२चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
पोखरा । पोखराको महेन्द्रपुलमा रहेको बाराही रोधी घर एण्ड रेष्टुरेन्ट प्रालिले आगामी पुसको २५ देखी २८ गते सम्म टुबोर्ग नाइट विशेष सांगीतिक सांझ २०७६ को आयोजना गर्ने भएको छ । पोखरा महेन्द्रपुल स्थित मेडिकल लाइनमा रहेको रोधी घरले लोकदोहोरी पारखीहरुलाई लक्षित गरी टुबोर्ग नाइट विशेष सांगीतिक सांझको आयाजना गर्न लागेको रेष्टुरेण्टका सञ्चालक दिलु लामा मोक्तानले जानकारी दिइन ।
चार दिन सम्म सञ्चालन हुने सांगीतिक सांझमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानिय लोकदोहारी गायक गायिकाको प्रस्तुती रहने छ । सांगीतिक सांझ अवधिभर चर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङ, बबिता बानिया “जेरी”, शिव हमाल, राजु गुरुङ, जानकी तरामी मगर, शंकर बिरही गुरुङ, सुरेन्द्र गुरुङ, सरिस्मा मगर, ज्योती लोहोनी, कृष्ण सुवेदी, टेक क्षेत्री, जीवन सिग्देल, अस्मिता डि.सी.को प्रस्तुती रहनेछभने ।
रोधी घरका नियमित कलाकारहरु पूर्ण गुरुङ, देवेन्द्र तामाङ “चित्र”, भिष्म तामाङ, चक्र आले मगर, राम तामाङ, लाजु लिम्बु, सुरज सुन्दौली, सुनिता नेपाली, साजना बास्तोला, अनिशा गुरुङ “बिन्दु”, सम्झना गुरुङ, अस्मिता थापा मगर, दिलु मोक्तान लगायतको प्रस्तुती रहने संचालकले वताएका छन ।


१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया