
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
लोकसंगितको दुनियाँमा ईतिहासमै पहिलो चोटि अचम्भित हलचल भएको छ। र लोकसंगितले ईतिहासमै पहिलो चोटि अनुमाननै नगरिएको सिर्जना पाउने भएको छ। जतिपनि लोकसंगितको पारखिहरु हुनुहुन्छ सजकता अपनाउनु होला किनभने एउटा यस्तो सृजनाको सृष्टि भएको छ जस द्वारा लोकसंगित क्षेत्रले महाप्रलयकै सामाना गर्नु पर्ने छ। जसरि पृथ्वीको सतहमुनि चाप र अत्याधिक तापको अनुपातमा ज्वालामुखी बिष्पोठन हुने गर्छ। सोहि अनुरुपनै लोक संगितमा ज्वालामुखी बिष्पोठन हुने निस्चितनै छ।
आस्चार्यमा पर्नु भयो होला हैन यस्ले प्रलय, ज्वालामुखी,पृथ्वी के भन्छ भनेर तर अचम्भित नहुनुहोस। यहाँ सब्दले दर्साउन खोजेको र वास्तविकता उस्तै छ। चर्चित गितकार जस्ले कालजयि गितहरु लेखेर संसारलाईनै दंग पारेका छन भने एउटा यस्ता संगितकार तथा गायक छन्।जस्को संगित र गायिकिको खुलेरै प्रसंसा हुने गर्छ। चर्चित गितकार नबराज पन्त र चर्चित संगितकार तथा गायक तेजस रेग्मिको सब्द र संगितको भिडन्तको प्रसंग मात्र जोड्न खोजिएको छ यि माथि लेखिएका बाक्यहरुको अर्थ यति मात्र होकि लोकसंगितकै क्षेत्रमाा यि दुई महारथीहरुको सयुक्त सृजना “आखि गाजल” ले नयां ईतिहास रच्ने भएको छ। उक्त गितमा सब्दको र संगितको महायुद्द सुन्न पाईने छ।
गितकार नबराज पन्त:-
तेजस भाई संग मेरो पहिलो सहकार्य हो। भाईको गितहरु सम्भवतः मैले सबै सुनेको छु र उनका गितहरु बाट प्रभाबित पनि भाकै हु। उनि आफैमा पनि गित लेख्ने खुबि छ तर अग्रज र अनुभवी गितकारको हिसाबले मेरो सब्दमा गित गाउन उत्साहित र तत्पर भए। फलस्वरुप “आंखि गाजल” बोलको गित सृजना भए।आफ्नो समझसक्तिले जति सम्म लेख्न सक्छु मैले लेखेको छु। गितकारले लेखनमा मेहनत त गरिनैहाल्छ। मुल्याकंन गर्ने भगवान रुपि दर्सकहरु हुदै हुनुहुन्छ। सबैको सफलनै हुन्छु भन्ने सोच हुन्छ मैले पनि त्यहि परिकल्पना गरेको छु।
गायक/ संगितकार तेजस रेग्मि:-
नबराज दाई र म पहिले देखिनै नजिक थियौ। मेरो गितमा उहाको सब्द नभएता पनि उहाको सुझाव सदैब पाईरहन्थे । गित संगितको हिसाबले पनि उहाँ मेरो अभिभाबकै पर्नु हुन्छ। पहिले देखिनै एउटा गित संगै गर्ने हाम्रो प्रतिबध्ता थियो। हामिले समय मात्र कुरेका थियौ र राम्रो सिर्जनाको प्रतिक्षामा थियौ। दाईको लेखन सैलि र भाबको म पारखिनै हुं। “आंखि गाजल” को कुरा गर्नु पर्दा खालि यहि भन्छुकि पुनः दाईको फ्यान भए बाकि गित चल्ला वा नचल्ला तर हामिले हाम्रो सक्दो मेहनत गरेकाछौ।
हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनु भएका श्रष्ठा बिष्नु सापकोटाको लगानि रहेको “आंखि गाजल” मा निर्माण पक्ष पनि उत्तिकै बलियो छ सब्द र संगित अनुसारको भिडियो निर्माणमा कुनै कमजोरी नदेखियोस भनेर दिल खेलेरै खर्च गरेका छन सापकोटाले । चर्चित ख्यातिप्राप्त निकैनै सुमधुर आवाजकि धनि लोकपृय गायिका बिष्णु माझिको आवाज रहेको “आंखि गाजल” तेजस को आफ्नै आवाज रहेको र अन्य कोरश आवाज पनि रहेको छ। बरिश्ठ निर्देशक शिब बिकको भिडियो निर्देशन रहेको उक्त गित मयालु ईन्टरटेन्ड्मेन्टले ब्यबस्थापन गरेको छ।बाकि भिडियो बाटै हेर्नुहोस:-


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया