
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
मेलबर्न, : रोयल राइनोज क्रिकेट क्लबको आयोजना तथा बिएमडब्ल्यु एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न भएको बिएमडब्ल्यु कप टि ट्वाण्टी क्रिकेट प्रतियोगिता २०१९ को उपाधी रोयल राइनोज क्रिकेट क्लबले हात पारेको छ । हिजो सम्पन्न फाइनल खेलमा सगरमाथा क्रिकेट क्लाबलाई सुपर ओभरमा पराजित गर्दै उक्त उपाधी हात पारेको हो ।
खेल शुरु भएको पाँचौं आइतवार सम्पन्न खेलमा पहिला ब्याटिङ गरेको सगरमाथा क्रिकेट क्लब २० ओभरमा ७ बिकेट गुमाउँदै १३८ रन बनाएको थियो । सगरमाथा क्रिकेट क्लबको लागि आशिष जिसीले ५४, अबिनाश पौडेलले २६ तथा कुशल तुलाधरले १७ रनको योगदान दिए ।रोयल राइनोजको लागि निरज श्रेष्ठले ३ तथा निरन्जन कार्की, पुकार भण्डारी तथा भिष्मले समान १/१ बिकेट लिए ।
१३९ रनको बिजय लक्ष पछ्याउँदै जवाफी ब्याटिङ गरेको रोयल राइनोज क्रिकेट क्लब २० ओभरमा ७ बिकेट गुमाउँदै १३८ रनमा पुग्दा खेल टाइ हुन पुगेको थियो । रोयल रानोजका लागि मोहन पुनले ५८, मोहन टण्डनले २४ तथा निरज श्रेष्ठले ११ रनको योगदान दिए ।सगरमाथा क्रिकेट क्लबको लागि कुसल तुलाधरले ३ तथा समिप थापा, निकेश खनाल, साजेन्द्र श्रेष्ठले समान १/१ बिकेट लिए ।फाइनल खेल टाइ भएपछि सुपर ओभरमा खेलाइएको खेलमा रोयल राइनोज क्रिकेट क्लब बिजयी हुन पुगेको हो ।
सुपर ओभरमा पहिला ब्याटिङ गरेको रोयल राइनोज १३ रन बनाउन सफल भयो । राइनोजका लागि निरज श्रेष्ठले ३ चौकाको मद्धतले १२ रनको योगदान दिए । सुपरोभरमा १३ रन पछ्याएको सगरमाथाले मात्रै ११ रन बनाउँदा कुशल तुलाधरले ७, आशिष जिसीले ३ बनाउँदा रोयल राइनोजका निरज श्रेष्ठले मात्रै ११ रन खर्चेर रोयल राइनोज बिएमडब्ल्यु क्रिकेट क्लबको उपाधी जित्दा सगरमाथा क्लब उपबिजेतामा सीमित हुन पुग्यो ।
रोयल राइनोजलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका मोहन पुन फाइनल खेलका प्लेयर अफ द म्याच चुनिए साथै पुनले बेस्ट ब्याट्सम्यान र फिल्डरको अवार्डसमेत जिते । त्यस्तै रोयल राइनोजका अभिनाश पौडेलले बेस्ट बलर र प्लेयर अफ द टुनामेन्टको अवार्ड हात पार्दा सगरमाथाका सुशन गुरुङले बेस्ट किपरको अवार्ड थापेका थिए । उपाधि बिजेता रोयल राइनोज र उप बिजेता सगरमाथाले अर्को साताबाट अस्ट्रेलियामै आयोजना हुनु म्याप क्रिकेट प्रतियोगितामा समेत छनोट भएका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया