SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    प्राविधिक र ठेकेदारको मिलेमतो तोड्नुपर्छ : सांसद बराल

    श्रीभद्र पौडेल हेमजा, । गण्डकी प्रदेशसभा सांसद रामजी वरालले विकास निर्माणमा हुने गरेको प्राविधिक तथा ठेकेदारको मिलेमतो तोड्नुपर्ने बताएका छन् । बुधवार हेमजा स्थित मेलवोट खानेपानी मुहान सडकको अनुगमनका क्रममा सांसद बरालले त्यस्तो बताएका हुन्...बाँकी

    प्रहरीको एक्शनमा परे राजपा केन्द्रीय सदस्य, गर्दा रहेछन् घिनलाग्दो धन्दा

    लाख ऋण दिएर करोडको तमसुक बनाउने श्याम परदेशीभन्दा पनि खुंखार साहुकार भेटिएका छन् । सर्लाहीको बरहथवाका रामबाबु राय यादव र ब्रहमपुरीका सञ्जय साह रौनियारले ऋण दिएबापत जग्गा बन्धकी राख्नेमात्र होइन, रजिस्ट्रेसन नै पास गरेर लिने गरेका...बाँकी

    वार पारको लडाई तयारीमा ईरान र अमेरीका ट्रम्पको टाउकोको मुल्य १ अर्ब तोकियो, यी देशमा मा’र हा’न्ने त्रा’स

    काठमाडौं । इरान र अमेरिकाबीच बढ्दै गएको तनाबलाई कम गर्न धेरै देशहरु अगाडी आएका छन् । इस्लामिक रिभोलुसनरी गार्ड क्रप्सका प्रमुख कासिमी सुलेमानीलाई अमेरिकाले सिध्याएपछि इरानले इराकमा तैनाथ अमेरिकी सैन्य बेसमा गरेको आ’ क्रमणपछि इजरायल...बाँकी

    श्री बाग्लुगं कालिका माईले हामी सबैको रक्षा गरुन्, हेर्नुस् आजको रशिफल

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन्। काममा मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै...बाँकी

    दशौ पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा

    पोखरा । दशौ पोखरा महोत्सवलाई सुरक्षित वातावरणमा भब्य र सभ्य तरिकाले सम्पन्न गराउन कास्कीमा रहेका सम्पूर्ण सुरक्षा निकायले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । महोत्सव आयोजक युनाईटेड क्लवका पदाधिकारीहरु संगको अन्तरक्रियामा सहभागी कास्कीका सुरक्षा निकायका...बाँकी

    हेम्जाकोट स्थित जय बराह युवा क्लवको आयोजनामा धितालमा ल्होसार मेला सुरु

    श्रीभद्र पौडेल, हेमजा, । माछापुच्छे« गाउँपालिका–६, धिताल, हेम्जाकोट स्थित जय बराह युवा क्लवको आयोजनामा आजदेखि पुसे पन्ध्रम तथा ल्होसार मेला सुरु भएको छ । मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले होमस्टे व्यवस्थित गरी...बाँकी

    अमेरिकासँग ब’दला लिने घोषणा गरेको इरानको सेना कति बलियो ? यस्तो छ सबै बिबरण

    रीयालिटी चेक टी‍म – बीबीसी न्यूज – अमेरिकाले आफ्ना एक महत्त्वपूर्ण सैन्य नेतालाई मा रिदिएपछि इरानले त्यसको प्र;तिशो;ध लिने उद्घोष गरेको छ। इरानी कू’ड्स फोर्सका प्रमुख कासिम सुलेमानीको गत हप्ता छिमेकी इराकको राजधानीमा विमानस्थलबाहिर अमेरिकी...बाँकी

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जब राजीनामा दिएर आन्दोलनमा आउँछु भने

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ भक्तपुरको आज आयोजित २३ औँ स्थापना दिवसमा उहाँले संविधानको मर्म विपरीत प्रेस स्वतन्त्रता...बाँकी

    कुस्मा नगरपालिका ७ खरेहामा खानेपानीको मुहान सुकेपछाडी स्थानिय चिन्तित

    निर्मल पौडेल पर्वत । कुस्मा नगरपालिका ७ खरेहामा रहेका ५ वटा धाराहरुमा पानी सुक्दै जान थालेपछी स्थानिय चिन्तित भएका छन् । खरेहामा रहेका १ सय ७० घरधुरी र कुस्मा नगरपालिका ६ शिवालयका अधिकांश घरधुरीले उपभोग...बाँकी

    आगलागीबाट करिब १२ लाखको सामान नष्ट

    कपिलवस्तु । कपिलवस्तुको कपिलबस्तु नगरपालिका वडा नंं ४ आर्दशटोलमा आगलागी हुदा लाखौंको सामान जलेर नष्ट भएका छन । कपिलबस्तु नगरपालिका वडा नंं १ स्थित रहेको देवेन्द्र किराना पसलको गोदाममा मंगलवार बिहान ७ बजे सार्टसर्किट भई...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं