
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
दिपसागर पौडेल
झन्डै एक बर्ष देखि यता समस्यामा रहेकोे खरेहा खानेपानीको मुहानलाई सुचारू गर्न र ब्यबस्थापन गर्न यहाँका स्थानीयहरु सक्रियताका साथ जनश्रमदानमा जुटेका छन् । कुश्मानगरपालिका अन्तर्गत वडा नं ७ खरेहामा रहेको उक्त पानीको स्रोतबाटै बिगतमा कुश्मा बजार बासिहरुलाई समेत पर्याप्त उपभोग भएको उक्त खानेपानीको मुहान अहिले दबिएर केही समय देखि यता दैनिक पानी सुचारूमा बन्द भएको थियोे ।
परम्परागत धार्मिक दृस्टीले पानीको मुहान माथीपट्टी
नाग झाक्री र शिब भगवानको मन्दीर अबस्थित छ । बर्तमान समयको परिवेश सँगै नाग देउता प्रतिको आस्था र बिश्वासको जनचेतना मानिसमा कम हुँदै गएको र उक्त नाग देवताको वैदिक पुजा आर्चनमा पनि केही कुराहरू कमि कमजोरी हुन सक्ने र विभिन्न ठाउँबाट नुहाउन आउने मानिसहरुले फोहोर मैलाको कारण नाग झाक्री देउता प्रशन्न नभएको कारण पानीको मुहान दबिएको हुन सक्ने धारा मुल संरक्षण तथा ब्यबस्थापन समितिका अध्यक्ष खेमनाथ शर्माले बताए।
अहिले स्थानीय स्तरमा रहेका टोल सुधार समितिको अगुवाइमा रहेका करिब ४० जना जतिको श्रमदानले उक्त खानेपानीलाई नियमित सुचारु गर्नका निम्ति आफुहरु अगाडि बढेको टोल सुधार समितिका अध्यक्ष बुद्धि प्रसाद श्रेष्ठले बताए । प्रत्येक दिन आँफुहरु पालैपालो गरि उक्त पानीको मुहान संरक्षणमा श्रमदान गरेको अर्का स्थानीय उमाकान्त पौडेल बताउछ्न ।
स्थानीयको जनश्रमदान अनुसार सबै कार्य सम्पन्न हुन नसक्ने र आफू स्थानीय सरकार , उधोग बन तथा पर्यटन मन्त्रालय , र भु संरक्षण तथा जलाधार कार्यलयहरु सँग आबस्यक रकमका लागि पहल गरिएको स्थानीय सरकारका वडा अध्यक्ष सुबास चन्द्र पौडेलले बताए खरेहाकै सम्पत्तिको रूपमा रहेकोे यस पानी मुहानबाट हामी स्थानीयबासी मर्दा पर्दा आफ्नो परम्परागत रिति संस्कार अनुसारको कार्य गर्न यहाँ आउन धेरै सहज हुने भएकोले अब हामी सबै स्थानीयहरु एक जुट भइ पानी र मुहानको संरक्षण र यसको बिकासमा हामिहरु लागि परेका छौ भन्दै भड्खोरे सामुदायिक बनका अध्यक्ष तेज गिरि कान्छाले बताउछन् ।
दैनिक १०० जनाको शंख्यामा नुहाउन आउने उक्त धाराहरु अहिले ठप्प भएका छ्न । स्थानीय जनस्तरबाट र स्थानीय निकायको सहयोग बाट उक्त धाराहरु पहिल्यै जसरी नै सुचारु हिसाबले सञ्चालन भएमा धेरैलाई राहत हुने बिश्वास सबैको छ त्यसैले यसको ब्यबस्थापन र संरक्षणको बिकासमा सबैको ध्यान पुग्न जरुरी छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया