
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
काठमाण्डौं । नेपाली लोकदोहोरी क्षेत्रका हस्ती चर्चित सर्जक उदीयमान लोकगायक युवराज भुसालले नेपालको पश्चिमी क्षेत्रमा गाइने खेली दोहोरी ‘के पीर पयो बहिनी’ बजारमा ल्याएका छन् । ‘ नेपाली गीत संगीतमा परंपरा जोडने र मौलीकता बचाउने अभिप्रायले खेलीको खेलो गरेको हुं ’ उनले भने । अघिल्लो पुस्तामा लोकप्रिय रहेको खेली गीत पछिल्लो समयमा लोप हुँदै गइरहेका बेला खेली दोहोरी मार्फत उनले गीतसंगीतको क्षेत्रमा महत्वपुर्ण योगदान पुयाएका छन् ।
अहिलेको नयाँ पुस्ताले खेलि बिर्सनै लागेका बेला यसमार्फत उनले नेपाली सांगीतिक क्षितिजमा पुनर्ताजगी गराएका छन । २०७६ माघ १७ गते सार्वजनिक भएको खेली गीतको म्युजिक भिडयो युवराज भुसालको आफ्नै आधिकारिक युट्युव च्यानल मार्फत बजारमा आएको हो । विमलराज क्षेत्रीको संगीत संयोजन तथा युवराज भुसालकै लय र शब्द रहेको सो गीतमा गायिका लक्ष्मी न्यौपानेले साथ दिएकी छन् भने गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् । निर्देशक भट्ट र आयुष्मा कार्कीले अभिनय गरेको सो भिडियोको छायाँकन राजेश घिमिरेले गरेका छन् भने सम्पादन विष्णु शर्मा र अडियो मिक्सिङ रसाइलीले गरेका छन् ।
पर्वतको बिहादी लिंगसींग स्थायी घर भएका भुसालले सूर्यकुमार क्षेत्रीको शब्दमा ‘तिर्खा पानीको’ भन्ने एल्बमबाट २०६४ सालमा संगीतक्षेत्रको व्यवसायिक यात्रा शुरु गरेका हुन् । यससंगै उनले ‘दिलमा लेखिएसी’, ‘मनको धोको मनमै रहेसी’, ‘नरोइ नरोइ बस मेरी सानी’, ‘सरर आयो पर्वतमा मोटर’लगायतका एल्बम बजारमा ल्याएर आफनो शसक्त उपस्थिति जनाइसकेका छन ।
उनको यसप्रकारको प्रयासले नेपाली मौलीकता, संस्कार र संस्कृतिको संरक्षणका लागि महत्वपुर्ण भुमिका खेल्ने बिश्वास गरीएको छ । शुरुमा पर्बतको बिहादी र पैयुका अधिकांश गाउबस्तिमा गहिरो छाप दिएका उनले क्रमश देशभरी र बिदेशका नेपालीमा समेत संगीत प्रभाव पुयाएका छन् । उनको पछिल्लो प्रस्तुति खेली पश्चिम नेपालकै मौलिक र सास्कृतिक संपति भएकाले यसबिधामा उनले पुयाएको योगदानलाइ सम्मान गनुपर्ने आवाज पनि उठेका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया