SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२४ गते
    ११५८ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, l
    कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका वडा नं ४ मा अवस्थित सिर्सिहवा आधारभूत विद्यालय को व्यवस्थापन समितिको अध्यक्षमा गीता वर्मा चयन हुनु भएको छl अभिभावक भेला बाट दुई महिला र दुई पुरुषमा क्रमशः प्रभावती कोरी, सुमित्रा गुप्त(भुज), व्यास मुनि केवट र दीपेंद्र चौधरी को छनोट सर्वसम्मति ले भयो l

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    पछि समिति विस्तार गर्ने क्रममा २ जना मनोनीत गर्ने क्रममा गीता वर्मा र साहिद अलि खांन मनोनीत भए l साथै उक्त विस्तारित समिति ले गीता वर्मा लाइ विद्यालय व्यवस्थापन समिति को अध्यक्ष मा छनौट गरेको जानकारी सोही विद्यालय का प्रधानाध्यापक अर्जुन कुमार चतुर्वेदी ले जानकारी दिएl

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं