
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
अजय मिश्र, कपिलवस्तु, कृष्णनगर। कपिलवस्तुको कृष्णनगर नगरपालिका अन्तरगत पर्ने कृष्णनगर स्वास्थ्य चौकीको सभा हालमा वडाध्यक्ष सगीर अहमद खां को अध्यक्षतामा नोवेल कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न। कृष्णनगर नगरपालिका को आयोजना र कृष्णनगर स्वास्थ्य चौकी को सहकार्यमा भएको हो।
उक्त जनचेतना कार्यक्रममा नोबेल कोरोना भाइरस हाल बिश्वको ८६भन्दा बढी राष्ट्रहरुमा फैली सो बाट ३ हजार २सय जना को मृत्यु भयी सकेको र उक्त रोग को उच्च जोखिममा नेपाल रहेको तथ्य विश्व स्वास्थ्य संगठन (WHO) ले पुष्टी गरि सकेको कुरा स्वास्थ्यक्रमी जमाल खां ले बताए। कार्यक्रममा कोरोना भाइरसका लक्ष्णहरु कोरोना भाइरस कसरी सर््छ र उक्त भाइरस बाट जोगिने उपायहरु माथि कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख शंकर भटराई ले प्रकाश पारे।
कृष्णनगर स्वास्थ्य चौकी व्यवस्थापन समितिका सल्लाहकार मौलाना मसहूद खां नेपाली ले यो भाइरस विश्वलाई नै सशंकित बनाएको संका उपसंका का पछाडी न लाग्न सबै मा अपिल गर्दै र सावधानी का उपाय हरु अपनाइ व्यक्तिगत र वातावरणीय सर – सफाईमा बिशेष ध्यान दिदै सबै मिलेर यो भाइरस बाट नेपाली जनता लाई सचेत गराउन अग्रह समेत गरे साथै नेपाल सरकार ले समयमा कोरोना भाइरस सम्बंधित चलाएका जनचेतना कार्यक्रमहरु सराहनीय रहेको वताए।
कार्यक्रममा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले विश्वमा फैलिरहेको कोरोना भाइरस लाइ मध्य नजर गर्दै साउदी अरब ले उमरा गर्न बाहिरी देशलाई रोक लगाएको कुरा सराहनीय रहेको जिक्र गरे. राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की , खदिजतुल कुब्रा गर्ल्स कालेज का अध्यक्ष शैख अब्दुल अजीम मदनी लगायत स्थानिए समाजसेवी शिक्षक पत्रकार को उपस्थित रह्यो।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया