News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News भिडियो मनोरञ्जन मुख्य समाचार

    क्षितिज सलामी र देबि घर्तीको टल टल टल्किने ऐना {भिडियो सहित}

    काठमाण्डौं । नेपाली लोक दोहोरीका पारखी अर्थात लाखौ दर्शक श्रोता हरुको बहुप्रतिक्षित गीत सार्बजनिक भएको छ क्षितिज सलामी र देबि घर्तीको आबाजमा रहेको गीतमा शब्द एवम लय भने होमराज सुनाम को रहेको छ

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    टल टल टल्किने ऐना यहि हो ज्यान मन पर्छ पर्दैन बोलको स्थायी तथा थेगो रहेको गीतमा एक अर्काको प्रशम्सा गरेको पाउन सकिन्छ दुर्गेश थापा र अन्जली अधिकारीले कम्मर मर्काएको गीतमा शिव बिक को निर्देशन एवम कोरियोग्राफी ज्ञानेन्द्र शर्मा को छायांकन तथा पदम सुवेदी को सम्पादन रहेको छ

    लाेक कल्याणकारी

    प्रतिक्रिया