SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन गर्दै पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ रहेको घोषणा गरेको छ । दलको अवधारणा र एजेन्डाहरू सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले अवधारणा पत्र...बाँकी

    इनरह्वील क्लब अफ काठमाडौंले क्लब अफ पर्वतसँगको सहकार्यमा यात्रु प्रतिक्षालय निर्माण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ । इनरह्वील क्लब अफ बालाजु काठमाडौंले इनरह्वील क्लब अफ पर्वतसँगको सहकार्यमा करिब दुई लाख रुपैयाँको लागतमा प्रतिक्षालय निर्माण गरिएको हो...बाँकी

    प्रहरी हवलदार शान्ता खत्री राष्ट्रभरि सर्वोत्कृष्ट प्रहरीको दोस्रो स्थान

    अजय मिश्र,कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव देशभरका महिला प्रहरी मध्ये ‘सर्वोत्कृष्ट प्रहरी’घोषित भएकी छन्। दोस्रो स्थानमा प्रहरी चौकी बालकोट, अर्घाखाँचीमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय...बाँकी

    मंसिर १८ गतेदेखि महाशिलामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुँदै

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा आगामी मंसिर १८ देखि २० गतेसम्म पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ। महाशिला गाउँपालिका वडा नं ३, बालकोटस्थित कृष्णगोपाल स्मृति खेल मैदानमा आयोजना गर्न लागिएको प्रतियोगिताका लागि आवश्यक...बाँकी

    मोदी गाउँपालिकाले खेलकुदसंगै संस्कृति जोगाउँदै

    पर्वत । जिल्लाको मोदी गाउँपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता तथा अध्यक्ष प्रतियोगीताका वीचमा संस्कृति प्रवद्र्धनका कार्यक्रमहरु पनि अघि बढिरहेका छन् । गाउँपालिकाले संस्कृति प्रवद्र्धन अन्तर्गत सोमबार रत्यौली प्रतियोगीताको आयोजना गरेको छ । स्थानीय आमा...बाँकी

    पर्वत उद्योग वाणिज्य संघको आयोजनामा पौष ९ देखि ८ औं पर्वत महोत्सव हुँदै

    पर्वत । उद्योग वाणिज्य संघको आयोजनामा गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला ८ औं पर्वत महोत्सव–२०८२ हुने भएको छ । उद्यमहरुको प्रचारप्रसार प्रर्वद्धन र कला संस्कृतिको जगेर्ना गर्ने लक्ष्य सहित वाणिज्य संघको स्वर्णजन्मोत्सव वर्ष २०८२ को...बाँकी

    लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

    लेखनाथ । यहि मंसिर ३ गतेदेखी १४ गतेसम्म लेखनाथमा सञ्चालन हुन गईरहेको २१ औं संस्करणको लेखनाथ महोत्सवलाई सफल बनाउन जिल्लाका सबै सुरक्षा निकायले आफ्नो तर्फबाट पुर्ण साथ रहने प्रतिवद्धता जनाएका छन । सोमबार लेखनाथ उद्योग...बाँकी

    विश्व एडस् दिवसमा पत्रकार अन्तरक्रिया

    पोखरा । विश्व एडस् दिवसको अवसरमा पोखरामा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासघं कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र प्रादेशिक जनस्वस्थ्य केन्द्र कास्कीको सयुक्त आयोजनामा महासंघ कास्कीको पोखरा ७ स्थित सभाहलमा...बाँकी

    मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास

    पर्वत । खर्च मितब्ययीताको प्रयास गरी रहेको पर्वत जिल्लाको मोदी गाउँपालिकाले एकै दिन एउटै मञ्चबाट ३ वटा औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको नियमित कार्यक्रम अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड, विशेष कार्यक्रम अध्यक्ष कप तथा...बाँकी

    बर्ड एजुकेसन सोसाइटीको साप्ताहिक चरा अवलोकन, विदेशी पर्यटक समेतकाे सहभागिता

    पर्वत । ​ बर्ड एजुकेसन सोसाइटीले आफ्नो नियमित साप्ताहिक कार्यक्रमअन्तर्गत शनिबार चितवन राष्ट्रिय निकुञ्जको सीमा क्षेत्रमा चरा अवलोकन कार्यक्रम सम्पन्न गरेको छ। राप्ती नदीको किनारा, ढुङ्ग्रे खोला लगायत पर्यटक सूचना केन्द्र वरपरको क्षेत्रमा यो कार्यक्रम...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं