SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

    सत्तापक्ष र विपक्षीको संसद्‌मा चर्काचर्की , १५ मिनेटका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच केहीबेर चर्काचर्की भएपछि बैठक स्थगित भएको हो । बैठकमा सहभागी एक सांसदका अनुसार सत्तापक्षका सांसदहरूले शुक्रबारको घटनालाई लिएर विपक्षीले...बाँकी

    पर्वतमा पत्रकार रजकको हत्याको विरुद्धमा पत्रकार आन्दोलित

    पर्वत। एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको हत्या र संचार गृहमा भएको आक्रमण घटनाको विरोध जनाउँदै नेपाल पत्रकार महासंघ पर्वत शाखाले विरोध र्‍यालि गरेको छ । नेपाल पत्रकार महासंघ पर्वतले मौन विरोध र्‍यालि सहीत कोण...बाँकी

    पत्रकार डिजिटल साक्षरता र नेतृत्व तालिम बारे सराेकारवालाहरुकाे यस्ताे छ धारणा

    पर्वत। पत्रकार डिजिटल साक्षरता तथा रूपान्तरणकारी नेतृत्व विकास कार्यक्रम’ पर्वत जिल्लाको कुश्मामा  सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लाका करिब ३५ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि, मोदी...बाँकी

    एसईई परीक्षा सम्पन्न, जनप्रतिनिधी र क्रियापुत्रीले पनि दिए परीक्षा

    शिशिर,पोखरा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई देशभरका परीक्षा केन्द्रमा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । चैत ७ गतेवाट शुरु भएको परीक्षामा देशभरवाट ५ लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागीता जनाएका थिए ।...बाँकी

    कोटिहोम महायज्ञ प्रति पोखरा महानगरपालिका सकारात्मक छः मेयर आचार्य

    पोखरा।  पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ प्रती आफु र सिङ्गो पोखरा महानगरपालिका परिवार नै सकारात्मक रहेको पोखरा महानगरपालिकाका मेयर धनराज...बाँकी

    राजावादीले आगजनी गरेको घर भित्र रहेका पत्रकारको जलेर मृत्यु

    काठमाडौं । राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना पत्रकार मृत्यु भएको छ।राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जिउँदै जलेर ज्यान गुमाउनेमा एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको...बाँकी

    पर्वतमा महिला पत्रकारलाई नयाँ डिजिटल माध्यममा प्रशिक्षण कार्यक्रम

    पर्वत । पर्वतको कुश्मामा आयोजित डिजिटल साक्षरता एवम्  रुपान्तरणकारी नेतृत्व विकास कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भएको छ। पर्वत जिल्लामा रहेका क्रियाशील महिला पत्रकारलाई डिजिटल मिडिया मार्फत अनलाइन पत्रकारिता सिकाउने उद्देश्य उक्त कार्यक्रमको आयोजना गरिएको थियो...बाँकी

    खुर्कोट स्वास्थ्य चौकीको ४ कोठे भवनको शिल्यान्यास

    पर्वत । संघिय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा कुश्मा नगरपालिका मार्फत वडा नं २ खुर्कोटढाणमा खुर्कोट स्वास्थ्य चौकीको ४ कोठे भवनको एक कार्यक्रमका विच आज वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाले सिल्यान्यास गर्नु भयो...बाँकी

    रेडियो अन्नपूर्णले चैत १६ गते गर्ने वृहत रक्तदानको तयारी पुरा

    पोखरा । चैत्र १४ रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा यहीं चैत १६ गते शनिवार हुने वृहत रक्तदान कार्यक्रमको तयारी पुरा भएको छ । रक्तदान कार्यक्रमलाई भव्य बनाउदै रक्तदातालाई यसतर्फ उत्प्रेरित गर्नको...बाँकी

    भवन निर्माण तथा बस्ती विकास सम्बन्धी विधेयकमा छलफल

    पोखरा। गण्डकी प्रदेश सभामा भवन निर्माण तथा बस्ती विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको छ । प्रदेश सभाको विहिबारको बैठकमा सांसदहरुले आफ्नो धारणा राखेका छन् । सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं