
१मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
३घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
५पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१०कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
११मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा परिवारका १६ जना सदस्यहरु एकाएक गायब भएका छन् । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पाको भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बस्दै आएको एक परिवार नै गायब भएको हो ।
उर्मिला हायुसहित उनको १६ जनाको परिवार नै केही दिनदेखि हराइरहेका छन् । लोपोन्मुक हायु परिवारको घर जंगलको बिचमा रहेको थियो । गाउँपालिकाका अनुसार उनीहरु शुक्रबार–शनिबार नै हराएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
लोपोन्मुख जाती भएका कारण उक्त परिवारमा आमा, छोराबुहारी, छोरी नातिना, ज्वाइँ लगायत सबै एकै घरमा बस्दै आइरहेका थिए । उनका ६ जना छोरा, ६ जना छोरी, एक जना बुहारी, एक जना ज्वाइँ र एकजना नाती गरी १६ जनाको परिवार रहेको थियो ।जसमध्ये एक छोरी काठमाडौं र एक बुहारी विदेशमा रहेकी थिइन् । केही वर्षअघि उक्त परिवारका जेष्ठ सदस्य भीरबाट लडेर मृत्यु भएको थियो ।
उनीहरुले सरकारले दिँदै आएको भत्ता केही दिनअघि मात्र बुझेका थिए । प्रतिमहिना सरकारले उनीहरुलाई ४ हजारका दरले भत्ता दिँदै आएको थियो । हरेक तीनतीन महिनामा भत्ता पाउने हुँदा १६ जनाको परिवारले एकैपटक झण्डै दुई लाख रुपैयाँ पाएको थियो ।
बिहीबार सुँगुर काटेर खाएको बुझिएको छ । १ लाख ९६ हजार भत्ता बुझेपछि उक्त परिवार गायब भयो । उनीहरुसँग मोबाइल रहेको तर सबै मोबाइल स्वीच अफ रहेको छ । जसकारण अन्तिम लोकेशन कहाँ देखाएको छ ट्रेस गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुले केहीदिनअघि मात्रै एकैपटक ३ महिनाको भत्ता लिएका थिए ।
त्यस्तै, उक्त परिवार ऋणमा डुबेको समेत बाहिरिएको छ । केही स्थानीयहरूले धेरै ऋण भएकाले सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीलाई बताएका छन् । ऋण उठाउन बैंक तथा वित्तीय संस्था र अन्य व्यक्तिहरु समेत ऋण उठाउन जाने गरेको थियो । केही दिनअघि पनि केही व्यक्तिहरु ऋण उठाउन पुगेका थिए । ठूलो परिवार र आर्थिक अभावका कारण लागेको ऋण तिर्न नसक्दा हायु परिवार तनावमा रहेको थियो ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया