
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
अजय मिश्र, कपिलवस्तु । धनकौल गाउँपालिका नेपाली कांग्रेस सर्लाहीका युवा नेता दीपेन्द्र साह भन्नु हुन्छ
“राजनीति केवल सत्ताको लागि होइन, सेवाको लागि हो – र यही प्रमाणित गर्न जनता माझ परीक्षा दिन मन छ ! नेतृत्व केवल सत्ताको कुर्सी मात्र नभई नागरिकसँगको ईमानदार सम्बन्ध पनि भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको विकास गर्ने सोचमा छू।हामी नागरिकको सेवामा सर्मपित छौं। हाम्रो काम कर्तब्य केवल सत्ताको कुर्सी मात्र होइन, नागरिक सँगको इमानदार सम्बन्ध पनि हो ,राजनीति के हो र यो किन गरिन्छ भन्ने कुरा बुझ्न आमजनतालाई गाह्रो परिरहेको छ। कसैले राजनीतिलाई पेशा भन्छन्, कसैले समाजसेवा, कसैले व्यापार पनि भन्ने गरेका छन्।
वास्तवमा राजनीति पेशा पनि हुन सक्दैन, व्यापार त झन् हुनै सक्दैन।असल राजनीति आफ्नो समाज र राष्ट्रको हितका लागि गरिने सामुहिक कार्य हो, जिम्मेवारी हो।
सरल भाषामा भन्नुपर्दा राजनीति भनेको राज्य चलाउने एउटा व्यवस्था हो। विभिन्न विचार र आस्था भएका मानिसले राज्य चलाउने सिलसिला हो राजनीति।
मुलुकमा उपलब्ध स्रोत र साधनको सही तरिकाले उपयोग गरेर जनतालाई सुखसुविधा तथा सुरक्षा प्रदान गर्ने उद्देश्य राजनीतिको हुनुपर्छ। सबै राजनीतिज्ञले जनताले तिर्ने करबाट जम्मा हुने राज्यको ढुकुटी चलाउने हो। राज्यको ढुकुटी खर्च गर्ने क्रममा भ्रष्टाचार नगरी सदुपयोग गर्ने नेता समाजसेवी नैं हुन, मेरो बुवा रामआश्रय साह दुई कार्यकाल देखि धनकौल गाउँपालिकाको अध्यक्ष हुन, स्थानिय चुनाव हुँदा यो पालिकामा विकास थिएन, अब त्यहाँ स्वास्थ्य, शिक्षा, खानेपानी, सडक विस्तार, कृषि बाटो, लगायतका कामहरु तिब्र रुपमा भएको छ, अबको बुवा पछि वहाको सपनालाई अझै बढी याेगदान दिने सोचमा छू, त्यहाको आम जनताले मलाई चाहे भने म परीक्षा दिन तयार छु, अनि जनताको हरेक दुःख सुखमा निस्वार्थ भावनाले साथ दिनेछु।तर त्यो भने मेरो हातको कुरा होइन जन्ताकै कुरा हो


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया