News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार राष्ट्रिय समाचार

    पुजन काफ्लेको ‘छड्के तिलहरी’ बोलको गीत सार्वजनिक

    काठमाडौं । पुजन काफ्लेले तीजको नयाँ गीत सार्वजनिक गरेकी छन् । तीजको पूर्वसन्ध्यामा उनले ‘छड्के तिलहरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

    गीतमा शब्द, संगीत तथा स्वर नै पुजन काफ्लेको छ । आदेश गुर्मछानको संगीत संयोजन छ ।

    गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यसँग जोडिएको यथार्थ छ । तीजमा सँगै मिलेर नाच्नेगाउने परम्परागत संस्कृतिलाई गीतले समेटेको छ ।

    केशबराज भट्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको नृत्य छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया