
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर उजाड,पोखरा । पोखराको पर्यटकीय स्थल घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिषरमा वृक्षारोपण गरिएको छ। लायन्स क्लब अफ पोखरा फेवा फुलबारीको आयोजनामा भएको कार्यक्रममा पारिजात , गुलमोहर लगायतका विभिन्न प्रजातिका फूल तथा विरूवा रोपिएको थियो। कार्यक्रमको शुभारम्भ गर्दै पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले विरूवा रोपेर मात्र नहुने बताउँदै, यसको नियमित गोडमेल र संरक्षण महत्वपूर्ण हुने बताउनुभयो। उहाँले यहाँ भएको लायन्स पार्कलाई थप व्यवस्थित र सौन्दर्यकरण गर्न क्लवले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
क्लवका अध्यक्ष गोविन्दराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब ३२५ जे का फस्ट भिडिजी प्रजापति बास्तोला, गण्डकी एरिया चिफ महेश श्रेष्ठ, रिजन चेयरपर्सन चेतबहादुर कुमाल, लायन्स क्लवका पुर्व अध्यक्ष कुन्दनराज शर्मा, सञ्जय बस्नेत, टोल विकास संस्थाका अध्यक्ष गोपाल प्रसाद पौडेल लगायतकाले वातावरण संरक्षणको क्षेत्रमा लायन्स क्लवले पुर्याएको योगदान अतुलनीय रहेको बताए।
सो अवसरमा क्लवले विपन्न वर्गका ७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै मन्दिरका लागि फोहोर संकलन सामाग्री पनि हस्तान्तरण गरेको छ। उक्त सामाग्री वडाध्यक्ष पाण्डे, अध्यक्ष गोविन्दराज अधिकारीले मन्दिरका पुजारी रामचन्द्र पौडेललाई हस्तान्तरण गरे ।
सोही अवसरमा लायन्स टोलीले मन्दिर परिषरमा रहेका बोटविरुवा गोडमेल गर्नुका साथै सरसफाई समेत गरेका थिए। सो कार्यक्रमको सञ्चालन लायन दिवस पौडेलले गर्नुभएको थियो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया