
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
कुश्मा, पर्वत । सामाजिक सेवामा निरन्तर अग्रसर पर्वत कुश्मा नारी समूहले साउनको दोस्रो सोमबारको अवसरमा सर्वेश्वर शिव मन्दिर, कुश्मा–६ मा भक्तजनहरूलाई फलफुल तथा प्रसाद वितरण गरेको छ।
धार्मिक स्थलमा पुग्ने भक्तजनको सेवा गर्नुका साथै समूहले भजन–कीर्तन प्रस्तुत गर्दै धार्मिक वातावरणमा थप भक्ति र उल्लास थपेको थियो। कार्यक्रममा सहभागी दिदीबहिनीहरू एउटै ड्रेस– रातो सारी र नीलो ब्लाउज–मा सजिएका थिए, जसले समूहको एकता र सहकार्यको सुन्दर झल्को दिएको थियो।
समूहकी अध्यक्ष अनिता सापकोटाले सामाजिक कार्यप्रतिको आत्मीयता व्यक्त गर्दै भन्नुभयो । “सामाजिक कार्य गर्ने भनेपछि मन फुरुङ्ग हुन्छ। जहाँ सेवा गर्न सकिन्छ, त्यहाँ पुग्ने हाम्रो उद्देश्य हो।”
यो समूहले यसअघि पनि स्वच्छता अभियान, महिला स्वास्थ्य सामग्री वितरण, जनचेतनामूलक कार्यक्रम, र्यालीहरू लगायत विविध सामाजिक कार्य गर्दै आएको छ। छोटो समयमै यसले समाजमा सकारात्मक छवि बनाउँदै स्थानीय समुदायमा नारी नेतृत्वको शक्तिशाली प्रभाव प्रस्तुत गर्दै आएको छ।
पर्वत कुश्मा नारी समूहले देखाएको यो सक्रियता र समर्पणले अन्य संस्थाहरूलाई पनि समाजसेवामा प्रेरणा दिने विश्वास गर्न सकिन्छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया