SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, शिक्षा, समाचार

    आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

    पर्वत। प्रहरी कार्यालय हुवास पर्वतले  चैत २६ गते जिल्ला पर्वतको पैँयू गाउँपालिका वडा नं ४ हातेमालो चोकमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय बासिन्दाहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा आत्महत्याका कारणहरु, यसबाट...बाँकी

    महायज्ञमा पहिलो कथा प्रवचन विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले सुरु गर्ने

    पोखरा । विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने भएकी छन् ।पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत...बाँकी

    तेस्रो मेयरकप फुटबल प्रतियोगिताको उपाधि थापाठानाले उचाल्यो

    गोबिन्द,पर्बत। फलेबास नगरपालिकाले आयोजना गरेको बडा स्तरीय तेस्रो मेयरकप पुरुष फुटबल प्रतियोगिताको उपाधि थापाठानाले उचालेको छ । उक्त प्रतियोगिताको फाईनलमा वडा नम्बर-२ थापाठानाले १-० गोलले देबिस्थान वाडा-६ लाई हराउदै उपाधि उचाल्न सफल भएको हो ।...बाँकी

    सहारालाई राज्यले सहयोग गर्नुपर्छ : उपाध्यक्ष आचार्य

    पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्यले सहारा क्लब पोखरालाई राखेपले वार्षिक बजेट दिन आवश्यक रहेको बताएका छन् । पोखराको दोबिल्ला स्थित सहारा एकेडेमीको अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली खेलकुदको...बाँकी

    ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन

    काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन गरेको छ । बढ्दो पाठेघरको मुखको क्यान्सर नियन्त्रण, रोकथाम तथा उपचार गर्न गाउँपालिकाले अभियान सञ्चालन गरेर बिरामीको खोजी थालेको हो ।...बाँकी

    शिक्षकले दिउँसै बत्ती बालेर सरकार खोज्दै

    काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् । https://youtu.be/RRGnYA-7ZE0?si=wyCW_QmhU07zaZ4u बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन् ।...बाँकी

    आज अमेरिकी डलर र युरोको भाउ बढ्यो, अरुको कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र युरो दुवैको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिदर १३७ रुपैयाँ...बाँकी

    श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

    पोखरा । पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएका छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ...बाँकी

    यी स्थानमा बदली र वर्षाको सम्भावना

    पोखरा । देशका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। आज दिउँसो देशको पहाडी...बाँकी

    हेमजामा आलु महोत्सव सुरू, वैशाख ३ गतेसम्म चल्ने

    पोखरा । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आजदेखि सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं