
१मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
२संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
३जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा, संस्थागत प्रसूति प्रोत्साहन गर्न पोषण कार्यक्रम प्रभावकारी
४अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
५महाशिला गाउँपालिकाको स्थापना दिवस मनाइयो, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
६पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला
७मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
८खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
९५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
१०शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
११पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
१२शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
५मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
६फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
७सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
८मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
९नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१०पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
११महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
१२पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
पर्वत। शिवालय युवा विकास मञ्च, कुश्मा–६ पर्वतले समाजमा धार्मिक चेतना, आध्यात्मिक उन्नति र सकारात्मक ऊर्जाको प्रसार गर्ने महान उद्देश्यसहित विशेष आध्यात्मिक कार्यक्रमको आयोजना गरेको छ। स्थानीय शिवालय मन्दिर परिसरमा आयोजना गरिएको यस दिव्य अनुष्ठान अन्तर्गत रुद्री पाठ, विशेष पूजा तथा हवन कार्यक्रम सम्पन्न गरिनेछ।
कार्यक्रमका संयोजक तथा मञ्चका उपाध्यक्ष दीपेन्द्र भण्डारीका अनुसार, साउन २३ गते बिहानैदेखि सुरु हुने उक्त धार्मिक अनुष्ठानमा शिव पुराणमा उल्लेख गरिएका विधिपूर्वक सम्पूर्ण देवगणको आवाहन गरी, ग्रहशान्ति, मानवीय कल्याण र समाजमा विद्यमान नकारात्मक शक्तिहरूको शमनार्थ रुद्री पाठ, पूजा तथा हवन गरिनेछ।
“समाज कल्याण, धर्म-संस्कृतिको संरक्षण र आध्यात्मिक शुद्धिको सन्देश दिनु यस कार्यक्रमको मूल उद्देश्य हो,” संयोजक भण्डारीले बताए। उनले थपे, “हामी युवा पुस्ताले धार्मिक र सांस्कृतिक कार्यको नेतृत्व लिँदा समाजमा सकारात्मक प्रभाव पर्नुका साथै सामाजिक एकता र मेलमिलाप पनि प्रगाढ हुन्छ भन्ने हाम्रो विश्वास छ।”
मञ्चका सम्पूर्ण युवाहरूले यस कार्यक्रमलाई पूर्ण आत्मसमर्पणको भावनासहित आयोजनामा जुटिरहेको जनाइएको छ। कार्यक्रममा स्थानीय सर्वसाधारण, धार्मिक श्रद्धालु तथा समाजसेवीहरूको सहभागिता अपेक्षित गरिएको छ।
शिवालय मन्दिरको पवित्र वातावरणमा हुने यस दिव्य अनुष्ठानले नगरबासीको जीवनमा शान्ति, समृद्धि र आध्यात्मिक प्रेरणा प्रदान गर्ने मञ्चको विश्वास छ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
५मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा

प्रतिक्रिया