
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
चितवन ।बर्ड एजुकेशन सोसाइटी नेपालद्वारा आयोजित चरा अवलोकन कार्यक्रम चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतकाे कुमरोज सामुदायिक वनमा आज (शनिबार) सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा १७जनाको सक्रिय सहभागिता थियो। सहभागीहरूले बिहान ३ घण्टासम्म घाँसेमैदान, वन क्षेत्र र सिमसार क्षेत्रमा जीपमार्फत चरा अवलोकन गरे।
यस क्रममा ८६ प्रजातिका चराहरू अभिलेख गरिएको छ। तीमध्ये विशेषरूपमा ब्ल्याक बिट्रन, ट्राई कर्लड मुनिया, ग्रे हेडेड फिस ईगल लगायतका दुर्लभ र आकर्षक चरा प्रजातिहरूको अवलोकन गरिएको थियो।
कार्यक्रममा बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष विजय गिरीले “कुमरोज वन जैविक विविधता र चराप्रेमीहरूका लागि एक अत्यन्तै महत्त्वपूर्ण स्थल रहेकाे बताउदै,यसले चरा संरक्षणका लागि समुदाय र वैज्ञानिकबीच सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।”
उहाँले आगामी साता अर्को नयाँ स्थानमा चरा अवलोकन कार्यक्रम आयोजना गर्ने योजना रहेको जानकारी दिनुभयो।
कार्यक्रम सफल बनाउन महत्वपूर्ण सहयोग गर्नुहुने यसै सस्थांका सदस्य श्रीलाल परियारलाई विशेष धन्यवाद व्यक्त गरिएको छ। उहाँले आफ्नो होटल (Hotel Parkside) बाट जीपको निःशुल्क व्यवस्था गर्नुभयो, साथै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमका लागि सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बर्ड एजुकेशन सोसाइटीका कोषाध्यक्ष चन्द्रमणी गौलीले कार्यक्रमको व्यवस्थापनमा उल्लेखनीय भूमिका खेल्नुभएको थियो।
नेपालका वरिष्ठ पंक्षी विज्ञ तथा सोसाइटीका पूर्व अध्यक्ष बासु बिडारी,पुर्व अध्यक्ष टेक बहादुर गुरुङ, निवर्तमान अध्यक्ष टिकाराम गिरीले चरा पहिचानमा विशेष भुमिका निभाउनुभएकाे थियाे ।
कुमरोज वन क्षेत्र, विशेषगरी लोपोन्मुख र दुर्लभ चरा प्रजातिहरूको लागि सुरक्षित बासस्थानको रूपमा चिनिन्छ। यस्तो किसिमका अवलोकन कार्यक्रमहरूले जैविक विविधताको संरक्षणमा जनचेतना अभिवृद्धि गर्नुका साथै अनुसन्धान र वातावरणीय शिक्षाको प्रवर्द्धनमा समेत सघाउ पुर्याउँछन्।
बर्ड एजुकेशन सोसाइटी नेपाल, विगतदेखि नै चरा संरक्षण, वातावरणीय शिक्षा, तालिम र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको एक अग्रणी संस्था हो।
सोसाइटीले आगामी दिनहरूमा पनि नेपालका विभिन्न स्थानहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने योजना अघि सारेको
बर्ड एजुकेशन सोसाइटीका सचिव प्रकाश चापागाईंले बताउनुभयाे ।
कार्यक्रममा सहभागिहरु
१. विजय गिरी
२. टिकाराम गिरी
३.बासु बिडारी
४. टेक बहादुर गुरुङ
५. अनिल गुरुङ
६. प्रकाश चापागाईं
७. चन्द्रमणि गौली
८. नारायण रिजाल
९. सोम तामाङ
१०. फुलेशोर चौधरी
११. उपकार महतो
१२. जनक परियार
१३. अनिल महतो
१४. रुमित राउत
१५. निरज चौधरी
१६. डाेमा पौडेल
१७. सुदास तामाङ्ग


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया