
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
मुस्ताङ । मुस्ताङमा विदेशबाट आयातित उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड जातको स्याउ खेती प्रणाली निकै फराकिलो बन्दै जान थालेको छ ।
स्थानीय जातका परम्परागत स्याउ बोटले भन्दा ईटालीबाट आयात गरिएको उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउ बोटले गुणस्तरीय र छिटोछरितो उत्पादन दिनसक्ने भएकाले यहाँका किसानले हाईब्रिड स्याउ खेतीलाई पछ्याउन थालेका हुन् ।
गतवर्षसम्म मुस्ताङका किसानले ८९० हेक्टर जमिनमा नयाँ हाईब्रिड जातका स्याउ विरुवा लगाईसकेका छन् । यसवर्ष थप जमिनमा हाईब्रिड जातका स्याउ विरुवा लगाउनेको संख्या बढ्दो रहेको कृषि ज्ञानकेन्द्र मुस्ताङले जनाएको छ ।
शुुरुवाती चरणमा मनाङ एग्रो कम्पनीले मनाङमा उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउ खेतीको परीक्षण गरेको थियो । २०७५ सालमा परीक्षण गरिएको मनाङ एग्रोको हाईब्रिड स्याउ खेती परीक्षण सफल भएको थियो ।
पछिल्लो समय मुस्ताङका पाँचै स्थानीय तहका किसानले स्थानीय जातका लोकल स्याउ खेतीलाई थाँती राख्दै हाईब्रिड स्याउ खेती गर्न थालेका छन । स्थानीय जातको स्याउ बोटको तुलनामा नयाँ प्रविधिको हाईब्रिड स्याउ बोटले दोब्बर उत्पादन दिने र यसले गुणस्तरीय तथा आकर्षक फल दिने भएकाले किसानको आकर्षण हाईब्रिड स्याउखेती बढेको हो । अहिले ग्रेगान बगरदेखि उच्चलेंकसम्म यसका विरुवाहरु रोपण गर्न थालिएको हो ।
मुस्ताङमा सबै खेतीयोग्य जमिनमा ५० वर्षसम्मका स्थानीय जातका स्याउ बोटहरु विद्यमान छन् । स्थानीय जातका स्याउको विरुवाले फल उत्पादन गर्न डेढ दशकसम्म लाग्ने र हाईब्रिड स्याउको विरुवाले रोपण गरेको दोश्रो वर्षमा फल दिने भएकाले यहाँ हाईब्रिड स्याउ खेती प्रणालीका प्रभाव बढेको हो ।
थोरै क्षेत्रफलमा धेरै विरुवा रोपण गर्न सकिने र यसको विकशित बोटले तीस केजीसम्म फल उत्पादन गर्ने कृषि ज्ञानकेन्द्रले बताएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया