
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर उजाड,पोखरा । स्याङ्गजाको आँधिखोला- ६ फापरथुमस्थित आनन्द आश्रम ज्ञान केन्द्रले साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न गरेको छ।गोष्ठीको उद्घाटन गर्दै फेदीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष हिमाल जंग बानियाँले साहित्य लेखन र कलाले मानव जीवनलाई सुसंस्कृत र सभ्य बनाउने बताउनुभयो। उहाँले आनन्द आश्रमले थालेको साहित्यिक अभियानले ग्रामीण समाजलाई समेत सभ्य र उन्नत बनाएको बताउनुभयो। साहित्यकार दिवाकर सुवेदीले नियमित रूपमा हुने यस्ता कार्यक्रमले साहित्यिक ज्ञानलाई थप विशाल बनाएको अनुभव सुनाउनुभयो।
आनन्द आश्रम ज्ञान केन्द्रका वरिष्ठ सल्लाहकार टिकाराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक संरक्षक त्रिलोचन ढकाल, डा. ऋषिराम ढकाल, टिकाराम ढकाल ‘वनपाले’,सविन जिटी, रिदम ढकाल, सुर्य जिटी, विनिता जिटी, प्रद्युम्न पनेरु माविका छात्रा शिखा सुनार लगायतकाले रचना वाचन सहित आनन्द आश्रमले संचालन गर्ने गतिविधि र भावी योजनाका बारेमा जानकारी गराएका थिए।सो अवसरमा पण्डित आनन्द मणिले त्यस क्षेत्रकाे शैक्षिक विकासमा पुर्याउनु भएको योगदानको चर्चा गरिएको थियो।
संस्थाका सदस्य सह प्राध्यापक शारदा शर्माले स्वागत सहित कार्यक्रम संचालन गर्नुभएको थियो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया