
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत। जिल्लाको जलजला गाउँपालिका–८, फर्सेस्थित श्री शुक्लेश्वर महादेव मन्दिर परिसरमा श्रावणमास महोत्सव भव्य रूपमा चलिरहेको छ ।श्रावण महिनाको पवित्र अवसर पारेर शुक्लेश्वर महादेव मन्दिरमा नियमित रूपमा कालाञ्जर हम्पाल महागुरुको तपोभूमि र कालिगण्डकीको पावन तटमा विविध धार्मिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । महोत्सव अवधिभर शिव अभिषेक, हवन, हरिहर पूजन, एकादशी महाद्वार प्रवचन, लक्ष्मीपाठ, भगवान नामस्मरण, गङ्गा महाआरती लगायतका कार्यक्रमहरू भइरहेका छन् । कार्यक्रम दैनिक बिहान ६ः३० बजेबाट सुरु भई मध्याह्न १२ः३० बजे सम्पन्न भइरहेका छन् । साथै, प्रत्येक सोमबार साँझ ५ः०० बजे श्रीकृष्णगण्डकी सप्तम महाआरती समेत भइरहेको छ ।
धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्य र शालग्राम संरक्षणको सन्देश फैलाउने उद्देश्यसहित सञ्चालन गरिएको महोत्सवमा श्रद्धालु भक्तजनलाई सहभागिताका लागि आयोजक समितिले अनुरोध गरेको छ । यस अवसरमा शिव पूजन सहयोगका लागि विभिन्न दरका सहयोग कार्यक्रमसमेत सार्वजनिक गरिएको छ । जसमा एक आवधिक रुद्राभिषेकदेखि श्रीकृष्णगण्डकी महाआरतीको व्यवस्थासम्मका विभिन्न योगदानका रूपहरू समावेश छन् ।
कार्यक्रमको आयोजना श्रावणमास उत्सव मूल आयोजक समितिद्वारा गरिएको हो भने शुक्लेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले सहकार्य गरेको छ । कार्यक्रमलाई व्यवस्थित गर्न अध्यक्ष तारानाथ रेग्मी र सचिव हरेमबहादुर खत्रीले नेतृत्व गरिरहेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया