पर्वत । जिल्लाको मोदी गाउँपालिकाले असार १० गते नीति कार्यक्रम तथा बजेट ल्याउने भएको छ । स्थानीय तहको सभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजीम गाउँपालिकाले आगामी असार १० गते सत्रौं गाउँ सभाको...बाँकी
हेमजा । पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा पाचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ । यहि असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको...बाँकी
पर्वत । जिल्लाको विहादी गाउँपालिकाले असार ९ गते नीति कार्यक्रम तथा बजेट ल्याउने भएको छ । स्थानीय तहको सभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजीम गाउँपालिकाले आगामी असार ९ गते सत्रौं गाउँ सभाको...बाँकी
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वय दीनकर नेपाल र मेघ आलेलाई कुटपिट गरेका छन् । आँधी खोला संरक्षण अभियानबाट फर्किएका दुई जनालाई खनालले वालिङ–९, सुर्कौदीमा रडले हानेका हुन्...बाँकी
गुल्मी । पहिरोले ३६ घन्टादेखि अवरुद्ध भएको कालीगण्डकी करिडोर एकतर्फी खुलेको छ । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–६ बरम्बास्थित कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डमा सोमबार दिउँसो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । चट्टान...बाँकी
पर्वत। पर्वत जेसिजका अध्यक्ष अच्युत पौडेललाई जेसीजको ‘स्टार लोकल प्रेसिडेन्ट रिकग्नीसन अवार्ड’ द्धारा सम्मान गरिएको छ । मंगोलियामा सम्पन्न सन २०२५ को जे.सी.आई एसिया प्यासिफिक कन्फ्रेन्स उक्त अवार्डको घोषणा भएको थियो । एसिया प्रशान्त क्षेत्रका...बाँकी
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बजेटमा गरिएको भूमि बैंकको व्यवस्था बिचौलिया पोस्नका लागि ल्याइएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद बस्नेतले पीँधमा रहेका किसानको आर्थिक जीवनस्तर...बाँकी
अजय मिश्र,कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंजमा आज बाल विवाह अन्त्यका लागि बाल संरक्षण प्रवर्धन कार्यक्रम अन्तर्गत एक दिने बाल विवाह अन्त्यका लागि धर्मगुरु हरूको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...बाँकी
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको दुर्गा मन्दिरले गत चैत्रमा सम्पन्न गरेको कोटि दिप प्रज्वलन कार्यक्रमको आय व्यय सार्वजनिक गरेको छ । कार्यक्रमका प्रमुख व्यक्तित्व ८५ बर्षिय मार्कण्ड उपाध्यायले कार्यक्रमको उद्घाटन भएको...बाँकी
पोखरा। दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि धादिङका विजय रानामगरले जितेका छन्। रानामगरले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सन् २०२७ मा अमेरिकामा हुने ब्याकयार्ड अल्ट्रा दौडमा सहभागिता जनाउनेछन्।...बाँकी