
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पोखरा । नेकपा एमालेका नेता महेश बस्नेतले सिंहदरबार जलाउने मान्छेहरू आतंककारी रहेको भन्दै टिप्पणी गरेका छन्।शनिवार युवा संघले पोखरामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन्।
‘हिजो अमेरिकामा ट्वीन टावर जलाउँदा ओसमा बिन लादेन आतंकवादी भए। अमेरिकाले खोजी खोजी आक्रमण ग¥यो,’ बस्नेतले भने,‘आज मेरो सिंहदरबार जलाउने व्यक्तिहरू आतंकवादी हुन्, आज मेरो सर्वोच्च जलाउने मान्छे आतंकवादी हुन्, आज मेरा संसद् भवन जलाउने मान्छेहरू आतंकवादी हुन्।’
प्रहरीको मनोबल फिर्ता गर्नुपर्ने, खोसिएका लत्ताकपडा र हातहतियार फिर्ता हुनुपर्ने उनले बताए। ‘हतियार अपराधीहरूले लगेर लाखौँमा बेच्न थालेका छन्, टिकटक बनाउन थालेका छन्। हतियार लगेर आफ्नै आमाको हत्या गर्न थालेका छन्,’ उनले भने।
हतियार लुटेरा कि लागु औषधका व्यापारी, कि हिजो हतियार चलाउन सिकाएको माओवादीले लगेको उनले दाबी गरे।सहकारी ठगले जेलको नाइके हुने हो, प्रधानमन्त्री होइननेता बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने लक्षित तिखो टिप्पणी दिए।
‘रवि लामिछाने १४ हजार कैदीहरूको नेतृत्व गरेर जेलबाट निस्कँदै तपाईँहरूले एउटा भिडिओ भाइरल भएको देख्नुभएको छ,’ बस्नेतले भने, ‘यहाँ चिठी ल्याउन ढिला भयो, छिटो तोडफोड गर भनेर उनले संकेत गरिरहेको भिडिओ अहिले भाइरल भइरहेको छ।’
रविले आफूसँगै १४ हजार कैदीहरूलाई बाहिर निकालेर आफू देशको प्रधानमन्त्री बन्न चाहेको बस्नेतले दाबी गरे। ‘यस्ता खालका प्रवृत्ति भएका सहकारी ठगहरू देशको प्रधानमन्त्री होइन, जेलको नाइके हुने हो। उनी अब नख्खु कारागारको नाइके हुने लाइनमा लागे हुन्छ,’ उनले भने।
काठमाडौंपछि सबैभन्दा बढी क्षति पोखरामा भएको र त्यो पनि रविकै कारणले भएको उनले बताए। ‘प्रदेशको संसद् हानियो, यहाँ रवि लामिछाने ल्याएको कारणले यहाँको अदालतमाथि आक्रमण भयो। यहाँका सबै संरचनाहरूलाई ध्वस्त बनाइयो,’ बस्नेतले भने।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया