SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    यस्तो समयमा पो जुर्यो यो वर्ष दसैको टीका ग्रहणका लागि उत्तम साइत यस्तो जुर्यो

    काठमाडौं । हिन्दु धर्मालम्बीहरुको महान पर्व दशैं आउँन केही महिनामात्रै बाँकी छ । यसबीचमा यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ । पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन...बाँकी

    गोर्खाली युवा सस्था रुपन्देहीको निशुल्क खाना बितरण कार्यक्रम दोश्रो हप्ता पनि सभ्य र भब्य रुपमा सफल

    सम्राट जिसी, रुपन्देही ।  गोर्खाली युवा सशक्तीकरण सस्था रुपन्देहीको निशुल्क खाना बितरण कार्यक्रम दोश्रो हप्ता पनि सभ्य र भब्य रुपमा सफल भएको छ । समाजमा दिन दुखी र गरिब हरुलाइ केही भएपनी पेट भरियोस् र खाना...बाँकी

    समाजवादी पार्टीको यशोधरा गाउँ पालिकामा समायोजन कार्यक्रम सम्पन्न

    कपिलवस्तु, । समाजबादी पार्टीको यशोधरा गाउँ पालिका बैदोली विद्यालयमा समायोजन रामलखन जयसवाल को अध्यक्ष्ता मा ३५सदस्यीय समिति गठन भएको छ। उपाध्यक्ष बिना नाउ सचिव बिरेन्द्र कुर्मी,सह सचिव बिन्द्रवाती हरिजन कोषाध्यक्ष रामहित कलवार,सदस्य कमलेश यादव,बिरेन्द्र गुप्ता,शान्ति...बाँकी

    हरेक समय सचेत हुनुस है, होसियार ! सेतो पुतलीले छोला, गुम्छ आँखाको ज्योती

    पोखरामा सेतो पुतलीको आतंकले दृष्टि नै गुम्ने डर बढेको छ । यसको असरले दैनिक चार÷पाँच जना बिरामी परेका छन् । यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको...बाँकी

    जय बराह बचत तथा ऋण सहकारी सस्थाको पाँचौं साधारण सभा शनिबार हेमजामा सम्पन्न

    गोबिन्द तिमिल्सिना हेमजा माछापुच्छे गाउँपालिका वडा न. ६ धितालमा अबस्थीत जय बराह बचत तथा ऋण सहकारी सस्थाको पाँचौं साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ । कायक्रमको उद्घाटन गदैै प्रम«ख अतिथि माछापुच्छे« गाउँपालिका प्रसासकिय प्रम«ख...बाँकी

    भु.पु सैनिक कृषि सकहारीको साधारण सभा

    गोबिन्द तिमिल्सिा हेमजा । पोखरा महानरपालिका वडा न. २५ हेमजामा अबस्थीत हेमजा भु.पु सैनिक कृषि सकहारी सस्थांको चौथो साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानरपालिका वडा न. २५...बाँकी

    पाङ्रराङ तिज मेला समापन, वडा स्थरिय भलिबलको उपाधी आयोजक पाङ्रराङ युबा समाजलाई

    पर्वत । पाङ्रराङ तिज मेला समापन भएको छ । तिजको अबसर पारेर पाङराङ युबा समाज र जन्सिद्र बाल कल्बको सयुक्त आयोजनामा आयोजित कार्यक्रम खेलकुदसगैँ समापन भएको छ । गत भाद्र प्रन्ध गते बाट सुरु गरिने...बाँकी

    मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औ राष्ट्रीय दिवस कृष्णनगरमा मनाइयो

    अजय मिश्र, कृष्णनगर, कपिलवस्तु   कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज शान्ति पुनर्स्थापना गृह, अफान्त नेपाल, इलाका प्रहरी कार्यलय कृष्णनगर,कृष्णनगर नगरपालिका,राष्ट्रीय मानवाधिकार,लायन्स क्लब आफ कृष्णनगर,उद्योग वाणिज्य संघ कृष्णनगर लगायतका संघ संस्थाहरुले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औ राष्ट्रीय...बाँकी

    अन्तर्राष्ट्रिय आतंककारी समूहबाट उच्च जोखिममा नेपाल

    सरकारले गठन गरेको महत्वपूर्ण प्रतिष्ठानको सुरक्षासम्बन्धी सुझाव तथा सिफारिस समितिले अति विशिष्ट (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआइपी) का कार्यालय तथा निवास क्षेत्र आसपास व्यापार÷व्यावसाय प्रयोजनका अग्ला भवन निर्माणमा अंकुश लगाउन सिफारिस गरेको छ । आतंककारी...बाँकी

    बेलायती सेनाको ‘स्पेसल फोर्स’ मा मासिक १५ लाखको जागिर छोडेर कीर्तिमानै कीर्तिमान

    मासिक १५ लाखको जागिर छोडेर नेपाल र नेपालीको नामका लागि पर्वतारोहण गर्ने उनको नाम नेपालीलाई भने बिरलै थाहा छ। उनी हुन्– म्याग्दी दाना गाउँपालिका–३ का निर्मल पुर्जा ‘निम्स’ । बेलायती सेनाको ‘स्पेसल फोर्स’ को निकै...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं