
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । सामाजिक सञ्जालमा अहिले आस्था राउत निकै चर्चामा रहेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेकी प्रहरी जवान रमीता श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जालमार्फत आक्रोशपूर्ण अभिव्यक्ति बबाल भएको छ । गत बुधबारको सो घटनाको विषयलाई लिएर मानिसहरुले पक्ष र विपक्षमा विचार व्यक्त गर्दैछन् । सीसीटीभीको फुटेज सार्वजनिक भएपछि यस घटनाले गायिका राउत बढी आलोचित हुन परेको छ । यो सँगै उनले पटकपटक माफि पनि मागेकी छिन् ।
यस घटनामा रमिताले अभद्र व्यवहार गरेको आरोपमा गायिका आस्थाविरुद्ध मुद्धा दायर गरेकी थिइन् । राउतलाई तत्काल पक्राउ गर्न भनिएको छ । यसैक्रममा गायिका आस्था र प्रहरी जवान रमिताबीच भएको वादविवाद देख्ने प्रत्यक्षदर्शी सुमन देउजाले गायिका आस्थाको धर्यता र शालिनता नदेखिएको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत देउजाले सो घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि यसबारे बोल्न आफूमाथि दबाब आएको भन्दै यस्तो बताएका छन् । उनले लेखेको अंग्रेजी स्टाटसको नेपाली भानुवाद तल हेर्नुहोस, ‘मेरा फेसबुक साथीहरूले मलाई यस्तो प्रश्न सोधे कि म यो भिडियोमा छु वा छैन..हो म यो भिडियोमा म छु । मैले सबै कुरा देखेको छु र म यो भन्न सक्छु कि यो आस्थाको गल्ती हो…पुलिसवाइमन(रमिता)ले भर्खरै आफ्नो काम गरिरहेकी थिईन । उनीले सबै कुरा जाँच्न १०० प्रतिशत पाउँछिन् ।
मलाई थाहा छ कि आस्था सेलिब्रिटी हुन सक्छ तर उनले नियम कानुन पालना गर्नुपर्दछ । फ्लाइट छुट्न लागेको भन्दै हतारिन् । हतार हुने भए चाँडै आउनु पर्ने महिला प्रहरीले बताइन् । त्यसपछि आस्थाले ज्याकेट खोलेर चेक गर्ने मेसिनमा राखिन् । ज्याकेट चेक गरेर फर्केकी आस्थालाई उनको कफि महिला प्रहरीले दिइन् ।
उनले लिन नमान्दा टेबुलमा कफि पोखियो । तत् पश्चात टेबुलमा पोखिएको कफि पुछ्न र डसविनमा फ्याल्न महिला प्रहरीले आस्थालाई भनिन्, आस्थाले मानिनन् । महिला प्रहरी आफ्नो जिम्मेवारी पूरा गरिरहेकी थिइन् । महिला प्रहरी सही छिन् । महिला प्रहरीलाई उनले राम्रो काम गरेकोमा सलाम गर्न चाहन्छु ।’


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया