
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । अन्नपूर्ण गार्डेन रेष्टुरेन्टले खहरे आमा समूहलाई सरसफाई कार्यक्रमको १५० औं हप्ता पुरा भएको अवसरमा ७० थान ज्याकेट हस्तान्तरण गरेका छन् ।रेष्टुरेण्टका संचालक किरण गुरुङले सामाजिक उत्तरदायित्व अन्र्तगत आफ्नो रेष्टुरेण्टले सरसफाई सक्रिय आमा समुह खहरे आमा समुहलाई सहयायेग गरेको वताए ।
पोखरा बृहत सफाई अभियानको १९० औं तथा खहरे आमा समूहको १५० औं अभियानले पोखरा–६ गैह्राको चौतारादेखि खहरेघाटसम्म फेवातालको किनार सफा गरी सम्पन्न ग¥यो ।कार्यक्रममा बंगलादी आमा समूह र बंगलादी टोलबिकास संस्थाले पनि आआफ्नो संस्थागत उपस्थिति जनाएका थिए ।
सो अवसरमा पोखरा महानगरपालिका वडा नं. ९ का सचिव लोकदर्शन कोइरालाले राष्ट्रिय गान बजाएका थिए भने खहरे आमा समूहकी अध्यक्ष मैया थापाले सरसफाई सम्बन्धि सपथ खुवाएकी थिइन् । त्यसैगरी अभियानका संयोजक रामबहादुर पौडेलले सरसफाई अभियानको बारेमा जानकारी गराएका थिए ।
सरसफाई कार्यक्रमको क्रममा अभियानकर्ताहरुले तालको किनारमा होटल र रेष्टुरेन्ट चलाएका व्यवशायीहरुलाई फोहर पानी तथा फोहरजन्य उत्पादन तालमा र तालको किनारको फुटट्रयाकमा नफाल्न आग्रह गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी गण, प्रदेश प्रहरी गण, सेवाका लागि युवा, नागरिक समाज पोखरा, महिला पर्यटन मन्च, जलारी समुदाय, बंगलादी बचत तथा ऋण सहकारी, बंगलादी डुँगा व्यवशायी समिति, सराँगकोट बृहत सरसफाई अभियान, खहरे टोल बिकाश संस्था र स्थानीय वासी लगायतको उपस्थिति थियो ।
पोखरा महानगरपालिका वडा नं. ६ का अध्यक्ष जगत पहारीको अध्यक्षतामा भएको उक्त कार्यक्रम खहरे घाटमा समापन भएको थियो । कार्यक्रमको संचालन बंगलादी आमा समूहकी उपाध्याय मिठू लामिछानेले गरेकी थिइन् । संकलित फोहरको व्यवस्थापन पोखरा महानगरले गरेको थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया