
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
कपिलवस्तु , । मधेश भ्रमण भए मात्र भिजिट नेपाल २०२० सफल हुने भिजिट मधेश अभियानकर्ताहरुले जाेड दिएका छन । तराईका २२ जिल्ला मध्ये १२ जिल्लामा भिजिट मधेश २०२० काे उदघाेष गर्दै १३ अाैं जिल्ला कपिलवस्तुका पर्यटकिय स्थलहरुकाे प्रचारप्रसार तथा प्रवर्द्धन गर्न हामी अाफै लाग्नु पर्ने भिजिट मधेश संस्थाका राष्ट्रिय संयाेजक अाेम प्रकाश सर्राफकाे भनाई थियाे । कार्यक्रमकाे प्रमुख अतिथिमा मुस्लिम समुदायबाट प्रदेश ५ का स्थानीय तह मध्ये नगरउपप्रमुखमा निर्वाचित सबनम खातुनले कृष्णनगर नगरपालिकाले यस क्षेत्रकाे पर्यटन प्रवर्द्धनमा लगानी गर्दै अाएकाे र अगामी दिनमा पनि सहयाेग र सहकार्य गरि राख्ने प्रतिवद्धता दिनुभएकाे थियाे ।
कार्यक्रममा लायन्स क्लबका ड्रिस्ट्रिक गर्भनर दिनेशचन्द्र गुप्ताले गुनासाे पाेख्दे कपिलवस्तु लगायत मधेशका विभिन्न जिल्लाका पर्यटकिय स्थलहरुमा नेपाल सरकारकाे ध्यान जान नसकेका कारण समाजिक, अार्थिक तथा भाैतिकरुपमा पछाडि परिएका छाैं भनी अभियानकर्ता तथा भिजिट मधेशका ग्लाेबल संयाेजक प्रमाेदराज सर्राफलाई ध्यानाकर्षण गराएका थिए ।त्यसतै नेपाल सरकारले अष्ट्रेलिया , अमेरिका लगायतका देशबाट लाख पचास हजार पर्यटक ल्याउन क्यामपेन गर्नुभन्दा विश्वकाे दाेस्राे ठुलाे जनसंख्या रहेकाे भारतका पर्यटकलाई अकर्षित गर्ने व्यवस्थान गरे भिजिट नेपाल २०२० सजिलै सफल हुने समाजबादी पार्टीका प्रदेश ५ प्रवक्ता अकरम रहमान पठानले बताए ।
चर्चित टिभि कार्यक्रम लाेकस्टार सिंग्ङि अाईडलकाे पांचाै स्थानमा पुगेका गीतकार तथा भिजिट मधेशका कल्चरल एम्बेसडर रविराज साहले अभियन्ता अानन्द गुप्ता रचित गीत “चलाे मधेश, घुमाे मधेश” सुनाई कार्यक्रमलाई मनाेरन्जित पारेका थिए भने उर्दुकाे सायरीसंगै मन्तव्य राख्दै मदरसा बाेर्डका प्रदेश ५ उपाध्यक्ष माैलना महसुद नेपालीले भिजिट मधेश अभियानमा मुस्लिम समुदायकाे कला ,संस्कृति तथा धराेहरलाई समेत समेटना जाेडदार माग गरेकाे थिए ।
कार्यक्रममा समाजबादी पार्टीका केन्द्रीय सदस्य रामबरण यादव,उद्योग वाणिज्य संघ कृष्णनगरका सचिव पंकज गुप्ता, शिक्षक अनिल श्रीवास्तव,वडाध्यक्ष संजय गुप्ता,भारतीय संचारकर्मी अजय गुप्ता , बिकास सिंह, पवन यादव लगायत स्थानिय संचारकर्मी,सुरक्षा निकायका प्रतिनिधि एवं जनप्रतिनिधिहरुकाे उपस्थिति थियाे । संचारकर्मी सनिउल्लाह धाेबीकाे संचालन रहेकाे कार्यक्रमकाे अध्यक्षता जिल्ला सयाेजक अंकुश श्रीवास्तवले गर्नुभएकाे थियाे ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया