
१पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
२पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
३निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
४अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
५प्रदेशले किन्यो आमा…!
६अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
७हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
८सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
९पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१०रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२देशभर अतिक्रमित क्षेत्रका संरचनामा डोजर चल्दैछ
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
११अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
१२नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
काठमाडौँ । इरानले अमेरिकी सैन्य अखडामाथि मिसाइल आक्रमण गरेको छ । आफ्ना सैन्य कमाण्डरको हत्याको बदला लिन इराकमा रहेका अमेरिकी सैन्य क्याम्पमा १० वटा मिसाइल आक्रमण गरेको हो । इरानी संचारमाध्यमहरुका अनुसार इराकको एन अलअसद र इरबिलमा रहेका अमेरिकी सेना बस्ने अड्डामा स्थानीय समयअनुसार १ बजेर ३० मिनेटमा गरिएको थियो ।
इरानले अमेरिकाले थप आक्रमण गरे थप भयानक आक्रमण गर्ने चेतावनी दिएको छ । आक्रमण गर्नुअघि इरानले अमेरिकी सेनालाई आतंककारी घोषणा गरेको थियो । मिसाइल हमलाबाट अमेरिकी सेनाको क्षतिलाई लुकाइएको छ । मिसाइल हमला भएको स्वीकार गर्दै अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले अनुसन्धान भइरहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
इराकको बगदादमा अमेरिकी हवाई आक्रमण मारिएका सुलेमानीको हिजो अन्तेष्टी गर्न सकिएन । लाखौं मानिसहरु सडकमा निस्केर श्रद्धासुमन प्रकट गरेका थियो । मानिसहरुको भिड नियन्त्रणभन्दा बाहिर जाँदा थप ३५ जनाको मृत्यु भएको थियो । भिडलाई नियन्त्रण गर्न सुलेमानीको अन्त्येष्टीलाई स्थगित गरिएको थियो ।

प्रतिक्रिया