SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    सीपमै समृद्धिः गण्डकीमा आव २०८१ र ०८२ मा ७८७ लिए सीपमूलक तालिम

    पोखरा । गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आव २०८१ र ०८२ मा ३८ वटा...बाँकी

    पर्वत अस्पताल कुश्मामा अब एनेस्थेसिया सहितका विशेषज्ञ सेवा

    पर्वत। सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकहरूबाट सेवा प्रवाह सुरु गरेको छ । सरकारबाट १५ शय्या सञ्चालनको अनुमति भएको बेलामा समेत ६४ शय्याबाट सेवा प्रवाह गरिरहेको अस्पताल हालै मात्र गण्डकी प्रदेश सरकारले...बाँकी

    महिला टी२० क्रिकेट: कास्की र नवलपुरको जित

    कास्की । गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी २० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु भएको प्रतियोगितामा कास्कीले डिफेन्डीब च्याम्पियन स्याब्जा...बाँकी

    गण्डकी प्रदेश प्रमुख भट्टसहित सातै प्रदेश प्रमुखको राष्ट्रपतिसँग शिष्टाचार भेट

    काठमाडौं।गण्डकी प्रदेश प्रमुखसहित सातै प्रदेशका प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशको समग्र अवस्था बारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। भेटमा...बाँकी

    पोखरामा असार २४ देखि क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता, तयारी अन्तिम चरणमा

    पोखरा । पोखराको नदीपुरमा यही असार २४ देखि २८ गतेसम्म हुने क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सञ्चालन हुने तेस्रो संस्करणको...बाँकी

    नवलपरासीको विनयी खोला पुलमा बिहीबारबाट गाडी चल्ने

    नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीबास विनयी खोलाको पुल भोलि (बिहीबार)देखि सञ्चालनमा आउने भएको छ । पुल निर्माणको काम सम्पन्न भएसँगै भोलिदेखि पुलबाट गाडी चल्ने नारायणगढ–बुटवल सडक आयोजनाले जानकारी दिएको छ । यसअघि पुरानो...बाँकी

    साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको फराकिलो जित

    काठमाडौं । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले लगातार दोस्रो खेलमा ह्याट्रिक गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ । तास्केन्तस्थित मिल्ली स्टेडियमा भएको खेलमा...बाँकी

    पोखराको लेकसाइडबाट ८ बालिकाको उद्धारः तीन स्पा सेन्टर कारबाहीमा

    पोखरा । कास्की प्रहरीले पोखराको लेकसाइडका तीन स्पा सेन्टरबाट ८ जना बालबालिकाको उद्धार गरेको छ । स्पा सेन्टरहरुबाट १८ वर्ष भन्दा मुनिका ८ जना बालिकाको उद्धार गरेको प्रहरीले जनाएको छ । स्पा सेन्टरमा बालबालिकाहरुलाई कममा...बाँकी

    श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ मा एक परिवर्तन

    काठमाडौं । उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ ।नेपालले लाओससँग खेलेको खेलबाट एक परिवर्तन गरिएको छ । सरु लिम्बुको...बाँकी

    शिक्षक महासंघको असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने चेतावनी

    काठमाडौं । नेपाल शिक्षक महासंघले २३ असारसम्म विद्यालय शिक्षा ऐन कुर्ने भएको छ । गत १७ वैशाखमा १५ असारभित्र ऐन ल्याउने सहमति भएको थियो । तर सहमति अनुसार ऐन जारी नभएपछि शिक्षक महासंघ २३ असारसम्म...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं