
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत,गोबिन्द रिजाल । पर्वत जेसीज सप्ताह–२०२५ अन्तर्गत तेस्रो दिन सशस्त्र प्रहरी चण्डिका गणको खेलमैदानमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । पत्रकार महासङ्घ पर्वत र पर्वत जेसीजबीच भएको खेल सुरुदेखि नै रोमाञ्चक रह्यो । निर्धारित समयमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै खेल ४–४ को बराबरीमा टुंगिएको थियो । खेल पेनाल्टीमा पुगेपछि पर्वत जेसीजले ४–३ को नतिजासहित पत्रकार महासङ्घलाई पछि पार्दै जित हात पार्न सफल भयो ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी उपरीक्षक कर्णसिंह धामी, अध्यक्षीय क्लबका अध्यक्ष, पत्रकार महासङ्घका अध्यक्ष, पूर्व अध्यक्षहरू तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थितिले कार्यक्रमलाई थप भव्य बनायो । कार्यक्रम संयोजक जेसी अर्जुनराज पुरीले स्वागत मन्तव्य दिँदै उपस्थित अतिथि, पदाधिकारी, तथा खेलाडीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै युवालाई सही दिशा र सकारात्मक मार्गदर्शन दिन यस गतिविधि महत्वपूर्ण हुने बताए ।
सप्ताहको मुख्य संयोजन जेसी शर्मिला शर्माले सम्हाल्नुभएको थियो भने कार्यक्रम महासचिव जेसी प्रवेशराज पुरीले सुव्यवस्थित रूपमा सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्दै पर्वत जेसीजका अध्यक्ष जेसी अच्युत पौडेलले खेलकुद युवाको सीप, व्यक्तित्व र नेतृत्व उदयको साझा उत्सव भएको उल्लेख गर्दै सम्पूर्ण सहयोगीप्रति आभार प्रकट गर्नुभयो ।
मैत्रीपूर्ण फुटबल प्रतियोगिताले जेसीज सप्ताहले उद्देश्य राखेको युवा सशक्तिकरण, स्वस्थ प्रतिस्पर्धा र सामुदायिक एकताको सन्देशलाई अझ सबल बनाउँदै सफलतापूर्वक सम्पन्न भएको पर्वत जेसीजले जानकारी दिएको छ ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया