
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
भुमि सुबेदि (पर्वत) । जलजला गाउँपालिकामा भुसालचोकबाट मिलनचोक हुँदै शालिजासम्मको मोटरबाटो स्तरउन्नति कार्य औपचारिक रूपमा सुरु गरिएको छ। गाउँपालिकाको दीर्घकालीन पूर्वाधार योजनाअन्तर्गत सुरु गरिएको यो परियोजना जलजलाको आर्थिक, धार्मिक र सामाजिक विकासमा ऐतिहासिक मोडका रूपमा लिइएको छ।
६ मिटर चौडा र फरकिलो स्वरूपमा निर्माण भइरहेको उक्त बाटोले गाउँका बासिन्दाको दैनिकीमा सहजता ल्याउने, स्थानीय उत्पादन बजारसम्म पु-याउने र व्यवसायिक अवसरहरू विस्तार गर्ने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यको पहलमा सुरु गरिएको यो योजना दीर्घकालीन पूर्वाधार विकासको नमूना बन्ने विश्वास गरिएको छ। …
“भुसालचोकदेखि शालिजासम्मको यो बाटो केवल पूर्वाधार होइन, गाउँको पहिचान हो।”
उहाँले ठोस नीति, सामूहिक प्रयास र पारदर्शी व्यवस्थापनमार्फत स्थानीय विकासलाई गतिशील बनाइने विश्वास जनाउनुभएको छ…
सो अवसरमा वडा नं. ६ का अध्यक्ष बलबहादुर पुर्जाले योजनाको सफल कार्यान्वयनका लागि जनसहभागिता अत्यावश्यक रहेको बताउनुभयोको छ । उहाँका अनुसार, स्थानीय श्रम, स्रोत र सीपको उचित उपयोगमार्फत सडक निर्माणलाई गुणस्तरीय बनाइनेछ।
मोटर बाटो स्तरउन्नतिमा स्थानीय बुद्धिजीवी, भद्रभलाद्मी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको छ सहभागीहरूमा डिलनाथ सापकोटा,कृष्ण सापकोटा, नीलकण्ठ सुवेदी, बुद्धि प्रसाद सुवेदी, धन्शाम सापकोटा, घर्म प्रसाद सुवेदी, नारायण दत्त सापकोटा, भक्ती बहादुर पुर्जा, शम्भु भुसाल, केदारनाथ भुसाल, नन्दलाल सुवेदी लगायतका व्यक्तित्वहरूले सडक निर्माणलाई दीर्घकालीन विकासको आधारका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयोको छ..
त्यस्तै, जेन्जीका प्रतिनिधिहरू चिरञ्जिबि सुवेदी, इन्द्र सापकोटा, सनिल पुर्जा, कमल चोचाङ्गी, प्रदीप रेग्मी, सोमत भुसाल, गिरिजा चिचाङ्गी लगायतले यस अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।
सडक उपभोक्ता समितिका अध्यक्ष बुद्धि प्रसाद सुवेदीले आर्थिक तथा भौतिक सहयोगका लागि सम्पूर्ण समुदायप्रति आभार व्यक्त गर्दै स्थानीय सहभागिताले नै योजना सफल बनाउने विश्वास जनाउनुभयो।
विभिन्न सामाजिक व्यक्ति बुद्धिजीवी, जनप्रतिनिधि र सर्वसाधारणको उपस्थिति उल्लेखनीय रहेको थियो।
भुसालचोकबाट सुरु भएको यो स्तरउन्नति कार्यले मिलनचोक हुँदै शालिजासम्मको सम्पूर्ण क्षेत्रलाई जोड्नेछ। यसबाट कृषि, शिक्षा, व्यवसाय र पर्यटन क्षेत्रमा उल्लेखनीय प्रभाव पर्ने अपेक्षा गरिएको छ ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया