
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत। पर्वत जेसीजले आफ्नो भावी कार्यक्रमकाे उदेश्य र याेजनाबारेमा जानकारी दिन आज पर्वत कुश्मा जेससी हलमा पत्रकार सम्मेलन गरेको छ। “कौशल र अवसरहरू: नयाँ युगको थालनी” भन्ने मूल नाराका साथ पर्वत जेसीसले जेसिस सप्ताह २०८२ यहि कार्तिक २९ गते देखि मसिंर ५ गते सम्म विभिन्न कार्यक्रम गरि मनाउने भएकाे छ । पर्वत जेसिसले बिगत देखिनै समाज र युवा नेतृत्व विकासका लागि विभिन्न अभियान सञ्चालन गर्दै आईरहेकाे छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष जेसीज क्लवका अध्यक्ष निर्मल विश्वकर्माले जेसीजको आदर्शहरूलाई आत्मसाथ गर्दै स्थानीय सरकार, संघसंस्था तथा आम सञ्चार माध्यमहरूसँग समन्वय गरी समाजलाई सकारात्मक दिशातर्फ डोऱ्याउन जेसीजले निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पर्वत जेसीजले समाजका विभिन्न क्षेत्रका युवाहरूलाई नेतृत्व विकासको अवसर प्रदान गर्ने, उनीहरूको व्यक्तिगत क्षमता अभिवृद्धि गर्ने र नेतृत्व विकास सम्बन्धी कार्यक्रमहरूलाई प्राथमिकता दिने र समाजमा रहेका कमजोर वर्गको उत्थानका लागि पहल गर्ने जनाएको छ।
पत्रकार सम्मेलनमा पत्रकार महासङ्घ गण्डकी प्रदेश उपाध्यक्ष माया अधिकारी र पत्रकार तथा जेसिस मिडिया समंयाेजक लक्ष्मण विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राख्दै पर्वत जेसीजको अभियानलाई सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो।
जेसीस बर्ष २०२५ का अध्यक्ष अच्युत पाैडेलले जेसीजको उद्देश्य र भावी योजनाहरूमा प्रकाश पर्दै पत्रकारकाे जिज्ञासा मेटाउनु भएकाे थियाे ।
जेसिस बर्ष २०२५ का अध्यक्ष अच्युत पाैडेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव प्रवेश पुरीले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्य र समग्र जानकारी उपाध्यक्ष शर्मिला पौडेलले प्रस्तुत गर्नुभएको थियो साथै, जेसिस आस्था पाठ जेसी अर्जुन राज पुरीले गर्नुभएकाे थियाे ।
कार्यक्रमकाे यस प्रकार रहेका छन:
कार्तिक २९ गते विहान १०:३० वजे,समुद्घाटन कार्यक्रस र वक्तृत्व कला प्रतियोगिता,कार्तिक ३० गते विहान ८:०० वजे,लाघु-औषध र दुर्व्यसन सचेतना कार्यक्रम,मङ्सिर १ गते विहान ७:०० वजे,मैत्रीपूर्ण फुटवल प्रतियोगिता,मङ्सिर २ गते विहान ८:०० वजे,कम्प्युटर मर्मत तथा सामग्री हस्तान्तरण कार्यक्रम,मङ्सिर ३ : विहान ७:३० वजे,Jaycees बोर्ड स्थापना कार्यक्रम,मङ्सिर ४ गते ४:०० वजे,स्लो बाइक रेस प्रतियोगिता,मङ्सिर ५ गते बिहान१०:३० वजे, लोकनृत्य प्रतियोगिता र Jaycees सङ्गम कार्यक्रम 


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया